मङ्ल, बैशाख ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पोर्चुगल नेसन्स लिगको सेमिफाइनल प्रवेश

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
पोर्चुगल नेसन्स लिगको सेमिफाइनल प्रवेश
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पोर्चुगल युइएफए नेसन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा डेनमार्कलाई ५-२ ले हराउँदै समग्रमा ५-३ को जितसहित पोर्चुगल सेमिफाइनलमा पुगेको हो ।

पहिलो लेगमा १-० ले पछि परेको पोर्चुगलले गएराति निर्धारित ९० मिनेटको खेलमा ३-२ को जित निकालेपनि समग्रमा बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयमा पोर्चुगलले थप २ गोल गर्‍यो र ५-३ को जित निकाल्न सफल भयो । पोर्चुगलको जितमा फ्रान्सिस्को ट्रिनकाओले २ गोल गर्दा क्रिस्टियानो रोनाल्डो, गोन्सालो रामोसले १-१ गोल गरे । एक गोल उपहार पाएको थियो । डेनमार्कका रासमस क्रिस्टेनसेन र क्रिस्चियन एरिक्सनले १-१ गोल गरे ।

खेलको ३८औं मिनेटमा जोएकिम एन्डरसनसको आत्मघाती गोलमार्फत पोर्गुगलले अग्रता लिएको थियो । पहिलो हाफमा १ गोल मात्र भएपनि बाँकी समय खेल रोमाञ्चक रह्‍यो ।

दोस्रो हाफको ५६औं मिनेटमा क्रिस्टेनसनले गोल फर्काएपछि खेल बराबरीमा आएको थियो । ७२औं मिनेटमा रोनाल्डोले गोल गर्दै पुन: अग्रता दिलाए र समग्रमा बराबरी गराए ।

लगत्तै ७६औं मिनेटमा एरिक्सनले गोल गरेपछि डेनमार्कले खेल बराबरी गर्दै समग्रमा अग्रता लियो । ८६औं मिनेटमा ट्रिनकाओले गोल गरेपछि पोर्चुगलले ३-२ को अग्रता बनाउँदा समग्रमा ३-३ भयो ।

त्यसपछि अतिरिक्त ३० मिनेट थप गरियो जहाँ ९१औं मिनेटमा ट्रिनकाओले गोल गरे भने ११५औं मिनेटमा रामोसले गोल गर्दै पोर्चुगललाई ५-३ को जित दिलाए ।

यो पनि पढ्नुहोस्

पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल युएइसँग ६ विकेटले पराजित

पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल युएइसँग ६ विकेटले पराजित

१० घण्टा अगाडि
रोबोटले मानिसकाे विश्व कीर्तिमान ताेड्याे

रोबोटले मानिसकाे विश्व कीर्तिमान ताेड्याे

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बजारमा सुनको मूल्य उल्लेखनीय रूपमा बढ्याे

भूपदेव शाह रास्वपाका महामन्त्री

पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल युएइसँग ६ विकेटले पराजित

नेपालमा जनप्रतिनिधिहरूको सङ्ख्या घटाउन सुझाव

यस्ताे छ दिनभरकाे माैसम

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक