शनि, फाल्गुन ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जनताको दुःखमा कांग्रेसले साथ दिन्छ : सभापति देउवा

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
0
संघीय संसदको स्थानीय तहको निर्वाचन भन्दा पहिला गर्न माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीप्रति जनतामा आशा बढेको जनाएका छन् ।

पेसागत तथा बुद्धिजीवी विभाग एवं नेपाल डेमोक्र्याटिक लयर्स एसोसियसनले “संविधान संशोधनः आवश्यकता र चुनौती”  विषयमा आयोजना गरेको कार्यक्रममा उनले जनताको दुःखमा कांग्रेसले साथ दिन्छ भन्ने जनतामा रहेको जनाए ।

“देशभरि घुम्दा नेपाली कांग्रेसप्रति जनताको आशा, भरोसा बढेको छ,” देउवाले भने,“कांग्रेसले केही गर्छ, जनताको दुःखमा साथ दिन्छ भन्ने लागेको छ । यस काममा सबै लागेर अघि बढौँ ।”

त्यस्तै, उनले संविधानको व्यवस्थाअनुसार बहुमत ल्याउन कुनै पनि पार्टीलाई गाह्रो भएको बताए । “संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउन धेरै गाह्रो छ । त्यसकारण कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने आवश्यकता छ,” देउवाले भने ।

देउवाले पार्टीले चुनावमा पहिलो भए पनि धेरै मत पाउन नसकेको जनाए । “हाम्रो पार्टीले धेरै मिहिनेतका बाबजुद सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको छ । तर, मत प्राप्त गर्न सकेको छैन,” उनले भने, “यसमा पार्टीको दोषभन्दा पनि संविधान यस्तो किसिमको छ कि त्यसमा धेरै गाह्रो छ । यो गाह्रोलाई बुझेर बहुमत ल्याउने प्रयत्न गर्नुपर्छ ।”

साथै उनले महिलालाई घरसहित राज्यको जिम्मेवारी पूरा गर्नुपर्ने भएकाले गाह्रो रहेको सुनाए । “घरको काम पनि गर्नुपर्ने अरू काम पनि गर्नुपर्ने, राज्यले दिएको काम पनि गर्नुपर्ने अवस्था छ । महिलालाई ज्यादा मिहिनेत गनुपर्ने, कामको बोझ छ,” देउवाले भने ।

यो पनि पढ्नुहोस्

गगन थापालाई राजीनामा नदिन आग्रह

गगन थापालाई राजीनामा नदिन आग्रह

२ दिन अगाडि
समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्याे

प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पोखराका पूर्व मेयर थापाको ६५ उमेरमा निधन

आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण

१२९ अन्तर्राष्ट्रिय उडान रद्द

निशा बिकको हत्याका दोषीलाई कारबाही गर्न दबाब

बजारमा आधा सिलिन्डर मात्रै ग्यास पठाउने निर्णय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक