शुक्र, भदौ २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

वैदिक सनातन धर्मको वैज्ञानिकता र आजको समाज’ विषयक धार्मिक प्रवचनको उद्घाटन

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
वैदिक सनातन धर्मको वैज्ञानिकता र आजको समाज’ विषयक धार्मिक प्रवचनको उद्घाटन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख माननीय परशुराम खापुङले विराटनगरमा आयोजित ‘वैदिक सनातन धर्मको वैज्ञानिकता र आजको समाज’ विषयक धार्मिक प्रवचनको उद्घाटन गर्नुभएको छ ।

सिटी पाटी प्यालेस, जहदा विराटनामा आयोजित कार्यक्रममा श्रीश्रीश्री त्रिदण्डी श्रीमन्नारायण रामानुज चिन्न जीयर स्वामीजी महाराजज्यूले प्रवचन दिनुभएको थियो ।

श्रीलक्ष्मीनारायण मन्दिर, जीयर शैक्षिक संस्था, पीपल चोक, कञ्चनबारी, विराटनगर –४ ले आयोजना गरेको कार्यक्रम चैत्र १ गतेदेखि ५ गते सम्म हुनेछ । कार्यक्रमहरुमा अङ्कुरारोपण, अरणिमन्थन, अग्निप्रतिष्ठा, भगवानको सेवा आरधना, वेद इतिहास, पुराण, स्त्रोत्र, दिव्यप्रबन्धआदि पाठ पारायाण, चतुर्वेद हवन, तीर्थगोष्ठी, सामूहिक उपनयन, समाश्रयण, सामूहिक श्रीकृष्णपूजा, महापूर्णाहुति, कुम्भप्रोक्षण, वेदाशीर्वचनलगायतका कार्यक्रम रहेका छन् ।

यो पनि पढ्नुहोस्

संसदीय विशेष समिति गठन गर्न ध्यानाकर्षण

संसदीय विशेष समिति गठन गर्न ध्यानाकर्षण

९ घण्टा अगाडि
मानव अधिकार आयोगले नागरिकको शान्तिपूर्ण प्रदर्शन गर्ने

आत्महत्या रोकथाम तथा मानव अधिकारको सुनिश्चितता गर्न आग्रह

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ओमान विरुद्ध नेपालकाे शानदार जित

उपसभामुखकाे पारिश्रमिक उद्धार कोषमा जम्मा गर्न निर्देशन

OTP–पासवर्ड नदिन राष्ट्र बैंककाे सुझाव

दुई करोड अमेरिकी डलर क्षतिपूर्ति माग

बाढीले धादिङ फुर्केखोला पुल बगायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक