बुध, मंसिर ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

होलीलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
0
आज तराईमा होली पर्व भव्य रूपमा मनाइँदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बाँके  । होलीलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न बाँकेमा सुरक्षा व्यवस्था कडा पारिएको बाँके प्रहरीले जनाएको छ। होलीमा हुने उच्छृंखल गतिविधि रोक्न नेपालगन्जमा मात्र एक हजार सुरक्षाकर्मी परिचालन गरिएको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी गराए ।

संवेदनशील र अति संवेदनशील ठाउँको पहिचान गरी प्रहरी परिचालन गरिएको उनले जनाए। ‘संवेदनशील क्षेत्रको पहिचान गरी चोक–चोकमा सादा पोसाक र बर्दीसहितका प्रहरी परिचालन गरिनेछ नै, गाडीबाट मोबाइल गस्तीसमेत हुनेछ,’ उनले भने, ‘ड्रोनमार्फत पनि होलीको क्रियाकलापलाई निगरानी गरिनेछ।’

कसैको इच्छाविपरीत रंग दल्ने, लोला हान्ने वा होली खेल्ने नाममा अभद्र व्यवहार गरेको पाइए तत्काल कारबाहीको दायरामा ल्याइने पनि एसपी कार्कीले स्पष्ट पारेका छन्।

रमजान महिना भएकाले इस्लाम धर्मावलम्बीहरू नमाज पढ्न मस्जिदमा जाने र फर्किने भएकाले यसतर्फ सजग हुन उनले आग्रहसमेत गरेका छन्। ‘तपाईं–हाम्रो सानो गल्तीले सदभावको सहर नेपालगन्जमा नराम्रो परिस्थिति सिर्जना हुन सक्छ। यसतर्फ सबैले ध्यान पुर्‍याउनुहुनेछ भन्ने विश्वास लिएको छु,’ उनले भने।

यो पनि पढ्नुहोस्

भूमि–विहीन नागरिकको समस्या सम्बोधन गर्न ध्यानाकर्षण

भूमि–विहीन नागरिकको समस्या सम्बोधन गर्न ध्यानाकर्षण

२ हप्ता अगाडि
कागतिहार मनाइँदै

कागतिहार मनाइँदै

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

एनपीएल दोस्रो संस्करणको पहिलो खेल काठमान्डु गोर्खाजले जित्याे

पुराना गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न अनुमति दिने

युके र साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

हिमपात र शीत लहरकाे पूर्वतयारीका काम यथाशीघ्र गर्न निर्देशन

जथाभाबी एन्टिबायोटिक औषधीको प्रयोग नगर्न आग्रह

इमिरेट्स एयरलाइनले एकै पटक ६५ थान जहाज खरिद अर्डर

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक