सोम, माघ २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियु सर्वसम्मत चयन हुनेमा पहिलो स्थान

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियु सर्वसम्मत चयन हुनेमा पहिलो स्थान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्र्तगत स्वतन्त्र विद्यार्थी युनियनका लागि निर्वाचन हुने आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा हालसम्म ८२ स्थानमा सर्वसम्मत अध्यक्ष चुनिएका छन् ।

हालसम्म प्राप्त आंकडा अनुसार नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियु सर्वसम्मत चयन हुनेमा पहिलो स्थानमा छ । अनेरास्ववियुले ३२ स्थानमा आफ्ना स्ववियु अध्यक्ष निर्विरोध चयन भएको उक्त संगठनका सचिव सञ्जिव धितालले बताए ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघबाट २८ क्याम्पसमा अध्यक्ष निर्विरोध भएको संघका प्रवक्ता सुरज सेजुवालले जानकारी गराए ।

त्यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बाट २१ जना स्ववियु अध्यक्ष निर्विरोध भएको उपाध्यक्ष मदन ढकालले जानकारी गराए ।

एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले मकवानपुरस्थित मनहरी बहुमुखी क्याम्पसमा निर्विरोध अध्यक्ष प्राप्त गरेको छ ।

अनेरास्ववियु र अखिल (क्रान्तिकारी) बाट निर्विरोध भएका क्याम्पस र अध्यक्षको नामावली सार्वजनिक गरेको छ । नेविससंघले भने निर्विरोध भएका क्याम्पसहरूको सूची मात्रै पठाएको छ ।

अनेरास्ववियुबाट कोशीमा चार, बागमतीमा आठ, गण्डकीमा ३, लुम्बिनीमा ७, कर्णालीमा तीन र सुदूरपश्चिममा ७ क्याम्पसमा स्ववियु अध्यक्ष सर्वसम्मत चयन भएका छन् ।

त्रिविबाट आंगिक ६२ सम्बन्धन प्राप्त एक हजार ४० क्याम्पसमा ५ चैतमा हुने गरी कल्याणकारी परिषद्ले निर्वाचन तालिका सार्वजनिक गरेको छ । सम्बन्धन प्राप्तमा कतिपय क्याम्पसमा भने स्ववियु निर्वाचन हुने गरेको छैन ।

स्ववियु निर्वाचनका लागि बुधबार उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

अनेरास्ववियुबाट निर्विरोध चयन भएका स्ववियु अध्यक्षहरूः

नेविसंघबाट स्ववियु अध्यक्ष सर्वसम्मत भएका क्याम्पसहरूः

१) पाथीभरा बहुमुखी क्याम्पस, ताप्लेजुङ
२) एकताप्पा बहुमुखी क्याम्पस, इलाम
३) गोकुण्डेश्वर क्याम्पस, धनकुटा
४) लम्पान्तर बहुमुखी क्याम्पस, सिन्धुली
५) चैतन्य क्याम्पस, काभ्रेपलाञ्चोक
६) मंगल जन विजय क्याम्पस, काभ्रेपलाञ्चोक
७) कानपुर क्याम्पस, काभ्रेपलाञ्चोक
८) इन्द्रेश्वर क्याम्पस, काभ्रेपलाञ्चोक
९) प्रकाश बहुमुखी क्याम्पस, काभ्रेपलाञ्चोक
१०) पार्वती बहुमुखी क्याम्पस, काभ्रेपलाञ्चोक
११) मालुङगा बहुमुखी क्याम्पस, स्याङ्जा
१२) चन्द्रकोट बहुमुखी क्याम्पस, गुल्मी
१३) मानका टीकाराम बहुमुखी क्याम्पस, गुल्मी
१४) रुरु संस्कृत विद्यापिठ, गुल्मी
१५) जनज्योत बहुमुखी क्याम्पस, गुल्मी
१६) सत्यवती बहुमुखी क्याम्पस, गुल्मी
१७) रेसुंगा बहुमुखी क्याम्पस, गुल्मी
१८) महेन्द्र बहुमुखी क्याम्पस, दाङ
१९) चुरे क्याम्पस, बर्दिया
२०) सदाशिव बहुमुखी क्याम्पस, बर्दिया
२१) कपुरकोट बहुमुखी क्याम्पस, सल्यान
२२) श्री चन्र्देव हिरा सरेन्द्र पूर्ण क्याम्पस, मुगु
२३) मनश्वरार भूमुखी स्यापुस, हुम्ला
२४) गुर्भाकोट बहुमुखी क्याम्पस, सुर्खेत
२५) त्रिपुरा सुन्दरी क्याम्पस, अछाम
२६) अपिनाम्पा क्याम्पस, दार्चुला
२७) राष्ट्रिय क्याम्पस, दार्चुला
२८) श्रीकृष्ण बेजनाथ बहुमुखी क्याम्पस, कञ्चनपुर

अखिल (क्रान्तिकारी) बाट निर्विरोध चयन भएकाहरु स्ववियु अध्यक्षहरु :

१. जुगल ब क्याम्पस, सिन्धुपाल्चोक – सुस्मिता श्रेष्ठ
२. सहयोगी बहुमुखी क्याम्पस, काठमाडौ –प्रदीप श्रेष्ठ
३. नेत्रावती बहुमुखी क्याम्पस धादिङ – अभिषेक थपलिया
४. शितल क्याम्पस चौरजहारी, रुकुम पश्चिम– प्रकाश डाङ्गी
५. शान्ति आदर्श बहुमुखी क्याम्पस चौघानपाटा बझाङ– बम धामी
६. सिंजा बहुमुखी क्याम्पस जुम्ला – सन्तोष आचार्य
७. राडीज्युला शिक्षा क्याम्पस, रुकुम पश्चिम – सुप्रिम ओली
८. गलुवा क्याम्पस, हुम्ला – रिमिलाल बुढा
९. शंकरापुर क्याम्पस, दार्चुला – जानकी टमटा
१०.श्रीकृष्ण क्याम्पस, काभ्रे – सविन श्रेष्ठ
११. सञ्जिवनी क्याम्पस, काभ्रे –दिपक रानामगर
१२. प्रभा बहुमुखी क्याम्पस , काभ्रे– सुजन चौलागाई
१३. आदर्श जनता क्याम्पस, सर्लाही – रेवेन्द्र दाहाल
१४. बनगाढ क्याम्पस, सल्यान – जिवन विष्ट
१५. भाषा क्याम्पस धनकुटा – सरोज थापा
१६. सिद्दीपृथ्वी जनता क्याम्पस , दाङ – सुदिप चौधरी
१७. सिम्रुतु क्याम्पस त्रिवेणी , रुकुम पश्चिम – दिपेन्द्र ओली
१८. सानीभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम – बीरभान भण्डारी
१९. लिकु संयुक्त क्याम्पस , डोल्पा – राजेन्द्र गिरी
२०. स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम – टेकराज विश्वकर्मा
२१. तिनपाटन बहुमुखी क्याम्पस, सिन्धुली– दुर्गाबहादुर मगर

यो पनि पढ्नुहोस्

आजदेखि कांग्रेस केन्द्रीय समिति बैठक सुरु हुँदै

फागुन २१ का लागि कांग्रेसले कार्यकर्तालाई खटाउने निर्णय

१४ घण्टा अगाडि
फागुन पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने तयारी

फागुन पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने तयारी

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाललाई इंग्ल्यान्डले दियो १८५ रनको लक्ष्य

मिस्ट्री स्पीनर शेर मल्ल विश्वकप क्रिकेटबाटै राष्ट्रिय टिममा डेब्यू

यस्ताे छ आजकाे माैसम

फागुन २१ का लागि कांग्रेसले कार्यकर्तालाई खटाउने निर्णय

झापा २ राष्ट्रिय राजनीतिमा चासोको केन्द्र

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक