सोम, माघ २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार साहित्य

उषा केसीको ‘हिउँफूल’ लोकार्पण

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
उषा केसीको ‘हिउँफूल’ लोकार्पण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । साहित्यिक पत्रकार संघले उपन्यासकार उषा केसीको ‘हिउँफूल’ उपन्यासको एक कार्यक्रम गरी लोकार्पण गरेकाे छ।

सो लोकार्पण कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्राडा दयाराम श्रेष्ठ तथा मन्चासिन सबैले संयुक्त रूपमा ‘हिउँफूल’ उपन्यासको लाेकार्पण गरेका थिए।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा लोकार्पित कृतिबारे वरिष्ठ समालोचक प्रमोद प्रधान र समालोचक गीता त्रिपाठीले समालाेचकीय मन्तव्य राखेका थिए। कार्यक्रममा लोकार्पित उपन्यासकार उषा केसीलाई संघले बधाईपत्र तथा मायाको चिनो अर्पिएकाे छ। यसैगरी सोही कार्यक्रममा साझा प्रकाशनका नवनिर्वाचित अध्यक्ष वरिष्ठ कवि शेखर गिरीलाई पनि मायाको चिनोसहित बधाई ज्ञापन गरिएको थियो।

प्रमुख अतिथि प्राडा दयाराम श्रेष्ठले दीप प्रज्वलन गरेर उद्घाटन गरेको सो कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, अध्यक्ष लेकाली, कृति प्रकाशन संस्था भुँडीपुराणका केशव पराजुली, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारती, सर्जक जितेन्द्र रसिक र उपन्यासकार केसीले मन्तव्य राखेका थिए।

कवि भैरवी भूगोलले सञ्चालन गरेकाे कार्यक्रममा वरिष्ठ आख्यानकार हिरण्यकुमारी पाठक, किशोर पहाडी, वरिष्ठ समालोचक प्राडा गोविन्दमान सिंह कार्की, साहित्यकारहरू डा. कृष्णप्रसाद दाहाल, वियोगी बुढाथोकी, पवन आलोक, विमल भौकाजी, सन्तोष श्रेष्ठ, जयदेव भट्टराई, दिव्य गिरी, मुरारी सिग्देल, गंगा कर्माचार्य पौडेल, तेजप्रकाश श्रेष्ठ, तुलसीहरि कोइराला, राजेश खनाल, कृष्ण प्रसाईं, सुमन बैरागी, चेतनाथ कँडेल, विक्रमभक्त जोशी, रुद्र अधिकारी, मन्जुश्री प्रधानकाे सहभागिता रहेकाे थियाे।

त्यस्तै कार्यक्रममा  डा. शान्तिमाया गिरी, मधु पाठक, कमला रिसाल, डा. बुनु दाहाल, प्रकाश घायल, दिलीप श्रेष्ठ, मदनप्रसाद नेपाल, प्रद्युम्न जोशी, यादव भट्टराई, हरिश कल्पित, बुद्धिमान महर्जन, उपमा आचार्य, सुशीला पौडेल, राजबाबु श्रेष्ठ सागर, नीशा केसी, भानुप्रकाश जोशी, डी. आर. राई, द्वारिका ढुंगाना, पवनकुमार बुढाथोकी, चन्द्रा न्यौपाने, राधिका गुरागाईं, राधा दुलाल कार्की, सुष्मा अंशु, भगवती रोका, राधा भण्डारी, लव खड्का, नम्रता उप्रेती, प्रा. कपिल अज्ञात, राज रजक, लुमन्ती चित्रकार, रुपा पौडेलको उपस्थिति रहेको थियो।

 

यो पनि पढ्नुहोस्

पूर्व प्रधानमन्त्री वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन

पूर्व प्रधानमन्त्री वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन

२ महिना अगाडि
सुकुन्दा साहित्य प्रकाशन हुने

सुकुन्दा साहित्य प्रकाशन हुने

२ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाललाई इंग्ल्यान्डले दियो १८५ रनको लक्ष्य

मिस्ट्री स्पीनर शेर मल्ल विश्वकप क्रिकेटबाटै राष्ट्रिय टिममा डेब्यू

यस्ताे छ आजकाे माैसम

झापा २ राष्ट्रिय राजनीतिमा चासोको केन्द्र

फागुन २१ का लागि कांग्रेसले कार्यकर्तालाई खटाउने निर्णय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक