काठमाडौं । राष्ट्रिय सभाको बैठक सुरू भएकाे छ । दिउँसो सवा १ बजे बस्ने बैठकमा राष्ट्रिय स्रोत तथा प्राकृतिक वित्त आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सभामा सभासमक्ष प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ । यसमा अलावा सभामा शून्य समय, विशेष समय समेत चल्नेछन् ।
जहाँ सांसदहरूले विभिन्न विषय उठाउनेछन् ।