आइत, कार्तिक ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रभु क्यापिटलद्वारा नारी दिवसकाे अवसरमा सम्मान

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
0
प्रभु क्यापिटलद्वारा नारी दिवसकाे अवसरमा सम्मान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रभु क्यापिटलले विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने नेपाली नारीहरुको योगदानको कदर गर्दै सम्मान गरेको छ । क्यापिटलले अन्तर्राष्ट्रिय महिला दिवस २०२५ को अवसरमा नारीहरुलाई सम्मान गरेको हो ।

यस वर्षको नारा ‘सबै महिला र चेलीबेटीहरूको लागिः अधिकार, समानता, र सशक्तिकरण’ विषयवस्तुमा आफ्नो ऐक्यबद्घता तथा समर्थन जनाउँदै प्रभु क्यापिटलका प्रबन्ध निर्देशक, आशीष गौचन तथा सञ्चालन विभाग प्रमुख, बसन्ता उपाध्यायले विभिन्न क्षेत्रका नेपाली महिलाहरुलाई उनीहरुको परिश्रम तथा उपलब्धिको कदर गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपाललाई चिनाउने असाधारण महिलाहरूको रुपमा सम्मानित गरे ।

प्रत्येक वर्ष मार्च ८ मा, विश्वव्यापी रुपमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ, जसले महिलाहरूको उपलब्धि तथा योगदानलाई सम्मान गर्नुका साथै हरेक क्षेत्रमा उनीहरूको पूर्ण सहभागिता तथा समान अवसरहरू सुनिश्चित हुनुपर्ने, नारीहरूलाई प्राथमिकतामा राखेर शिक्षा, रोजगारी, नेतृत्वमा पहुँच मार्फत सशक्तिकरणलाई बढावा दिने तथा भेदभाव र हिंसालाई चुनौती दिदै बाधाहरू हटाएर लैङ्गिक समानतालाई प्रवद्र्धन गर्ने उद्देश्य समावेश छ ।

प्रभु क्यापिटलले सम्मान गरेका महिलाहरुमा सुगारिका के।सी ९पूर्व मिस नेपालरकर्पोरेट प्रशिक्षकरप्रोफेशनल एमसी०, सरिता श्री ज्ञवाली ९मिडिया पर्सनालिटी तथा उद्यमी०, मानसी अग्रवाल ९अन्तर्राष्ट्रिय कर्पोरेट प्रशिक्षक०, पलेशा गोवर्धन ९पहिलो नेपाली ओलम्पिक पदक विजेता, तेक्कान्दो खेलाडी०, श्रेया गिरी ९२०२४ फोर्ब्सको प्रभावशाली युवा व्यक्तिमा सूचीकृत, संस्थापक, ह्याप्पी माइन्ड्स०, सङ्गीता पाण्डे ९उद्यमी – आमाको अचार०, सोनिका मानन्धर ९टेक बिजनेस – एलोए० तथा रम्भा श्रेष्ठ ९नि। अध्यक्ष – नेपाल महिला उद्यमी संघ, ललितपुर० रहेका छन् ।

उनीहरु आ–आफ्नो क्षेत्रमा कठिन परिश्रम मार्फत उन्नति, नेतृत्व, नवप्रवर्तन गर्दै नेपाली समाजमा मात्रै नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत प्रेरणा दिने महिलाका रुपमा चिनिने क्यापिटलले जनाएको छ ।

प्रभु क्यापिटल मर्चेन्ट सम्बन्धी सेवा प्रदान गर्ने संस्था हो जसले आफ्ना सेवा तथा प्रोडक्टसँगै गाँसेर सामाजिक उत्तरदायित्व समेत वहन गर्दै आईरहेको छ ।

जसले पुँजीबजारसँग सम्बन्धित सचेतना कार्यक्रम तथा तालिमपनि प्रदान गर्दछ भने सेवा मध्ये शेयर लगानी व्यवस्थापन सेवा, लगानी विविधिकरणको राम्रो विकल्प मानिन्छ ।

महिलाहरुलाई आर्थिक रुपले सबल बनाउनु भनेको समाजलाई नै सशक्त बनाउनु हो भन्ने अवधारणा लिई प्रभु क्यापिटलको प्रभु ऐश्वर्या योजना पिएमएस योजना समेत सञ्चालनमा रहेको छ ।

यो पनि पढ्नुहोस्

मेक्सिकोमा  जेन-जीको प्रदर्शनमा १ सय २० घाइते

मेक्सिकोमा जेन-जीको प्रदर्शनमा १ सय २० घाइते

४७ मिनेट अगाडि
चार पक्षीय छलफल एकै साथ हुने

चार पक्षीय छलफल एकै साथ हुने

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

एनपीएलकाे तयारी पूरा

नयाँ पुस्तासँग बृहत् सम्झदारी गर्न सरकारसँग माग

हाथु भैरवको मुर्ति बनाउने कार्य जारी

 तीन वर्षीय बालकको जीवन बचाउन अपिल

सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन सहकार्य बढाउने

पार्टी एकता बारे राई र यादवसँग छलफल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक