शनि, माघ २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

उर्जामन्त्रीलाई गगन थापाको सुझावः कुलमानलाई हटाउने काममा नलाग्नुस्

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
0
रगत निःशुल्क हुनुपर्छ : महामन्त्री थापा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देश कुलमान घिसिङलाई हटाउन लागेर नचाहिने काम नगर्न ऊर्जामन्त्री दीपक खड्कालाई सुझाव दिएका छन्।

सिन्धुलीमा आयोजित एक कार्यक्रममा थापाले एउटा व्यक्तिमाथि सरकार नै लागेको जस्तो देखिएको भन्दै यस्तो नगर्न ऊर्जामन्त्री खड्का र प्रधामन्त्री केपी शर्मा ओलीलाई समेत सुझाव दिए।

उनले भने, ‘अहिले हामी सुनिरहेका छौँ, ऊर्जा मन्त्रालयको। मन्त्रालयअन्तर्गत विद्युत प्राधिकरण छ। मैले बुझ्न सकेको छैन, बदनियत हो कि ढङ्ग नपुगेको हो। तीन–चार महिनामा सेवा निवृत्त हुने एउटा व्यक्ति (कुलमान घिसिङ) को पछि सरकार नै लागेको देखिन्छ। यस्ता कुरा ठीक होइन। यस्तो, नचाहिने काममा कोही पनि मन्त्रीहरू लाग्नु हुँदैन।’

थापाले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति पनि घुमाउरो तिरिकाले रोष प्रकट गरे। उनले मन्त्रीले नराम्रो काम गरे पनि रोक्ने काम प्रधानमन्त्री भएको सम्झाए। ‘प्रधामन्त्रीले राम्रो–नराम्रो काममा श्रेय पाउने हो। हामी सहयोगी मात्र हौँ। सरकारले सबै काम राम्रो गरोस्’, थापाले भने।

उनले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत विवादका विषयमा पनि सरकारको ध्यानाकर्षण गराए। ५० वटा राम्रो काम गरे पनि एउटा मात्र नराम्रो कामको धेरै हल्ला हुने भन्दै उनले सके राम्रो गर्न र नसके नराम्रो काम नगर्न मन्त्री, प्रधानमन्त्रीलाई सुझाव दिए।

हाल उर्जामन्त्री खड्काले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाउन मन्त्री परिषद्‌बाटै निर्णय गराएर हटाउन लागि परेका छन्। काठमाडौँ महानगरमा पनि सरकार र महानगर प्रमुखबीच विवाद चलिरहेको छ।

यो पनि पढ्नुहोस्

फागुन पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने तयारी

फागुन पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने तयारी

५ घण्टा अगाडि
बहुमत ललितपुर इन्चार्ज सिलवाल कांग्रेशमा प्रवेश

बहुमत ललितपुर इन्चार्ज सिलवाल कांग्रेशमा प्रवेश

२३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मौसम विभागसँग निर्वाचनका दिन माैसमबारे सोध्याे

बहुमत ललितपुर इन्चार्ज सिलवाल कांग्रेशमा प्रवेश

COVID-19 50 people recovered

सिरिन्जले घोचेर ६४ वर्षीय खेमराज ढकालको हत्या

गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक