आइत, भदौ २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

एनएसएलको मुख्य प्रायोजन एनसेल

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
एनएसएलको मुख्य प्रायोजन एनसेल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । आउँदो चैतमा हुने नेपाल सुपर लिग (एनएसएल) फुटबलको मुख्य प्रायोजन एनसेलले गर्ने भएको छ । शुक्रबार एक कार्यक्रमका बीच प्रायोजक घोषणा गरिएको हो ।

प्रायोजन सम्झौतामा नेपाल सुपर लिगकी चेयरपर्सन आश्रयता कार्की चाैधरी र एनसेलको तर्फबाट चिफ कमर्सियल अफिसर उमेर मोहसिनले हस्ताक्षर गरे ।

सम्झौताबारे बोल्दै लिगका निर्देशक श्रेयान्स कार्कीले भने, ‘यस वर्षका लागि सम्झाैता भएको छ । हामीसँग यसलाई अघि बढाउने विकल्प पनि छ । हामी लामो समय अघि बढोस् भन्न चाहन्छौं।’ त्यस्तै मोहसिनले नेपाल फुटबलको विकास र क्षमतावान युवा खेलाडीलाई अघि बढाउने लक्ष्यका साथ सम्झाैता गरेको जनाए । सम्झौता रकम भने दुवै पक्षले खुलाउन चाहेनन् ।
एनएसएलका लागि ए र बी क्याटेगोरीका खेलाडीहरूको अक्सन भइसकेको छ । सी क्याटेगोरीको ड्राफ्ट फागुन २५ मा क्लोज डोरमा गर्ने योजना रहेको निर्देशक कार्कीले जनाए।

डी क्याटेगोरीको भने ड्राफ्ट हुँदैन । विभिन्न गोल्डकप तथा नेशनल टिमको क्लोज क्याम्पले गर्दा केही चुनाैतीहरु हुने उनले जनाए ।एनएसएल सुरु हुनुअघि कार्यक्रम गरेर पुरस्कारलगायत अन्य जानकारी सार्वजनिक गर्ने पनि निर्देशक कार्कीले जनाए । एनएसएलको तेस्रो संस्करण चैत १६ देखि हुने तय छ । ७ टिम सहभागी रहनेछन् ।

यो पनि पढ्नुहोस्

२०औं एसियन गेम्समा नेपालबाट २१ खेलका १३५ खेलाडी सहभागी हुने

२०औं एसियन गेम्समा नेपालबाट २१ खेलका १३५ खेलाडी सहभागी हुने

२ दिन अगाडि
महिला भलिबलमा नेपाल भारतसँग पराजित

एनभीएलको पहिलो संस्करण खप्तड पराजित

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

इन्डोनेसियामा यात्रुवाहक जहाज बेपत्ता

जलविद्युत् आयोजनाका ९०९ जना कामदार बेपत्ता

शिक्षामंत्री लखेटिएको घटना के हो ?

गृहमन्त्री सुदन गुरुङले एउटा मार्मिक स्टाटस लेखे

दिल्लीमा ब्रिक्स देशहरूको शिखर सम्मेलन सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक