आइत, फाल्गुन ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

फोटो पत्रकार अनिल रञ्जितकाे बहुभाषिक पुस्तक सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
Reading Time: 1 min read
0
फोटो पत्रकार अनिल रञ्जितकाे बहुभाषिक पुस्तक सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  चर्चित फोटो पत्रकार अनिल रञ्जितको  ‘रेजिस्ट्यान्स अफ खोना (खोकना) दि स्ट्रगल अगेन्स्ट ल्यान्ड इन्क्रोचमेन्ट’ बहुभाषिक पुस्तक विमोचन भएकाे छ ।

गत शुक्रबार  विमाेचन गरिएकाे कार्यक्रममा ललितपुर महानगरापलिकाका मेयर चिरिबाबु महर्जनकाे प्रमुख आतिथ्यतामा पुस्तकको विमोचन गरिएकाे थियाे ।

पाटन सङ्ग्रहालमा लोकार्पण गरिएको पुस्तक नेपाली, नेपाल भाषा र अङ्ग्रेजी गरी तीन भाषामा लेखिएको छ । अमेरिकाका मेरिल्यान्डमा कर्मभूमि बनाएका रञ्जितको यो पहिलो कृति हाे । मेयर महर्जनले सम्पदाप्रेमीहरुका लागि यो पुस्तक अमूल्य दस्तावेज रहेकाे जानकारी गराए ।  मेयर महर्जनले  खोकनासहित बुंगमति र सुनाकोठीलाई सांस्कृतिक नगर घोषणा गर्न प्रस्ताव गरिसकेको जानकारी समेत दिए । यसका साथै सम्पदा सम्बन्धमा ललितपुर महानगरपालिकाले जिरो टोलरेन्सको नीति अपनाएको धारणा राखे । खाेना (खोकना) काठमाडौं उपत्यकाको धार्मिक, एैतिहासिक तथा सांस्कृतिक रुपमा समृद्ध नेवार बस्ति हाे ।

यद्यपि अहिले खोकनाबासी अझै पनि आफ्नो सांस्कृतिक धरोहरलाई बचाउन सङघर्षरत छन् । यो ऐतिहासिक ठाउँलाई काठमाडौं–तराई एक्सप्रेसवे (फास्ट ट्रयाक) जस्ता परियोजनाले पनि गम्भीर प्रभाव पारेको छ । लेखक रञ्जितले खोकनाका यिनै विविध विषयलाई लिएर करीब पाँच वर्षको अध्ययनपछि यो पुस्तक तयार पारेका हुन् ।

रञ्जितका अनुसार यस पुस्तकमा खोनाको सांस्कृतिक पक्षलाई मात्र नभई ‘दमन’ र ‘हाखः’ जस्ता सामुदायिक आन्दोलन र असार २० धान रोपाईँ प्रतीकात्मक विरोध जस्ता विरोध प्रदर्शनको घटनालाई पनि उजागर गर्ने प्रयास गरिएको छ ।

लेखकद्वय रन्जितले खोकनाको पहिचान सिंगाे आदिबासी पहिचान भएकाले  अहिले शहरी अतिक्रमण, कृषि ह्रास, सिकाली पर्वमा सहभागिता, आफ्नो भूमिको दोहनविरुद्धको विरोध प्रदर्शनलाई साे पुस्तकमा समावेश गरिएकाे छ ।

कार्यक्रममा वल्र्ड नेवाः अर्गनाइजेसन नेपाल च्याप्टरका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले नेपालमा आदिवासी नेवार समुदायले भोगेका व्यापक समस्याबारे जनचेतना जगाउने प्रयास गरिएकाे जनाए।

 

यो पनि पढ्नुहोस्

जेनजीले नभई अपराधीहरूले आन्दोलन गरेकाे आराेप

जेनजीले नभई अपराधीहरूले आन्दोलन गरेकाे आराेप

१५ मिनेट अगाडि
बजारमा सुनको मूल्य तोलाको रु एक लाख ७० हजार

सुनको भाउमा वृद्धि

२१ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘हिँउको आँगन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

यस्ताे छ पशुपतिमा पार्किङको व्यवस्था

पश्चिमी वायुको आंशिक प्रभाव

आज महाशिवरात्रि पर्व मनाउँदै

मतदाता शिक्षा कार्यक्रम सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक