बिहि, फाल्गुन ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

कप्तान स्मिथले एकदिवसीय क्रिकेटबाट सन्यास लिए

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
0
कप्तान स्मिथले एकदिवसीय क्रिकेटबाट सन्यास लिए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । अष्ट्रेलिया क्रिकेटको एकदिवसीय टोलीका कप्तान स्टिभ स्मिथले एकदिवसीय क्रिकेटबाट सन्यास लिएका छन्। च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा भारतसँग पराजित भएपछि स्मिथले सन्यासको घोषणा गरेका हुन्।

क्रिकेट अष्ट्रेलियाले यसबारे बुधबार जानकारी गराएको हो। मंगलबार अष्ट्रेलियाली टोली भारतसँग चार विकेटले पराजित भएको थियो। प्याट कमिन्सको अनुपस्थितिमा स्मिथले टोलीको कप्तानी गरिरहेका थिए। उनी टेस्ट खेललाई भने जारी राख्नेछन्।

३५ वर्षीय स्मिथले भारतसँगको हारपछि आफ्ना सहकर्मीहरूलाई आफूले आफ्नो अन्तिम एकदिवसीय खेल खेलेको बताएका थिए। स्मिथले भने, ‘यो एउटा अद्भुत यात्रा भएको छ र मैले यसको हरेक क्षणको आनन्द लिएको छु। धेरै राम्रा क्षणहरू र राम्रा सम्झनाहरू थिए। दुई विश्वकप जित्नु एउटा उत्कृष्ट उपलब्धि थियो।

अहिले मानिसहरूका लागि २०२७ को विश्वकपको तयारी सुरू गर्ने ठूलो अवसर हो, त्यसैले यो सन्यास लिने सही समय जस्तो लाग्यो।’ २०१० मा वेस्ट इन्डिजविरुद्ध अस्ट्रेलियाको लागि डेब्यू गरेका स्मिथले कुल १७० एकदिवसीय खेलमा ५८०० रन बनाएका छन्। यस अवधिमा उनको औसत ४३.२८ र स्ट्राइक रेट ८६.९६ थियो। एकदिवसीयमा उनको उत्कृष्ट पारी १६४ रन हो। उनले एकदिवसीय खेलमा ३५ अर्धशतक र १२ शतक बनाएका छन्। २०२५ को च्याम्पियन्स ट्रफीमा स्मिथ फर्ममा थिएनन्। उनले तीन इनिङमा ४८.५० को औसतमा ९७ रन बनाए। उनको उत्कृष्ट इनिङ ७३ रन थियो।

यो पनि पढ्नुहोस्

आइसीसी टी-२० विश्वकपमा नेपालकाे सुखद अन्त्य

आइसीसी टी-२० विश्वकपमा नेपालकाे सुखद अन्त्य

१ दिन अगाडि
टी–२० विश्वकपमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बने सम्रा

टी–२० विश्वकपमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बने सम्रा

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कृपया मतलाई दान नगर्नुहोस

नेता बालेन साहले एजेन्डा विहीन भन्नेहरूलाई जवाफ दिए

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कीर्तिपुरबाट नेकपा अध्यक्ष ऋषि कट्टेल पक्राउ

सार्वजनिक बिदामा पनि राहदानी सेवा जारी

मतदाताका घरघरमा मत माग्न पुगे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक