शुक्र, फाल्गुन २९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home वाणिज्य पर्यटन

पर्यटकीय गन्तव्यले विकासमा महत्त्वपूर्ण भूमिका : सेजन

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
पर्यटकीय गन्तव्यले विकासमा महत्त्वपूर्ण भूमिका : सेजन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ । पर्यटन क्षेत्रको विकास तथा प्रवर्धनमा नयाँपन र सिर्जनाले महìवपूर्ण भूमिका खेल्ने धारणा यस क्षेत्रका जानकारले राख्नुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आयोजना गरेको ‘चेन्जिङ ट्रेन्ड्स : रिथिङ्किङ नेपाल्स टुरिजम’ विषयक कार्यक्रममा वक्ताहरूले पर्यटन क्षेत्रमा सिर्जनात्मकता र नयाँपन जोड्नसके पर्यटन फस्टाउने धारणा राख्नुभएको हो ।

विश्वमा पर्यटनको शैली बढ्न थालेको सन् १९५० देखि आगामी सन् २०३० सम्मको अवस्थामा केन्द्रित भएर प्रस्तुतीकरण गर्दै विश्व प्रसिद्ध हङकङ पोलिटेक्निकल विश्वविद्यालयका प्राध्यापक काये चोनले पर्यटन विकासको सुरुवात विश्वमा एसिया प्यासिफिकको पर्यटन शैलीमा भएको तीव्र रूपमा विकास भएको जनाउनुभयो ।

उहाँका अनुसार पर्यटनको महत्त्वपूर्ण अङ्ग मानिने होटेलको विकासमा समेत विश्वभरको होटेल निर्माणमा एसिया प्यासिफकको हिस्सा सबैभन्दा बढी देखिएको छ । यो क्षेत्रमा ४८ प्रतिशत होटेल निर्माण भएको छ । पर्यटकीय सेवाका लागि स्थापना भएका यस्ता होटेलको विकास गर्नमा अमेरिका एक्लैले विश्वको १६ प्रतिशत हिस्सा ओगटेको छ ।

पर्यटन विकासमा एसिया क्षेत्रले महìवपूर्ण योगदान गरेको पनि भनाइ छ । विश्वमा पर्यटन विकासमा होटेलसँगै उत्कृष्ट विमानस्थलमध्येका अधिकांश एसियामै रहेका छन् । पर्यटनमा एसिया क्षेत्रको उत्कृष्ट योगदान रहेको तथ्य उल्लेख गर्दै उहाँले एसियाको हस्पिटालिटी विश्वकै ‘बेस्ट एन्ड युनिक’ भएको पनि तर्क गर्नुभयो ।

पर्यटन विकासका क्रममा ‘एसियननेस’ पर्यटनको विकास विश्वमै फरक देखिएको उल्लेख गर्दै उहाँले नयाँ सिर्जना गर्न सकिएको अवस्थामा पर्यटक क्षेत्रलाई थप आकर्षक बनाउन सकिने तर्क गर्नुभयो । उहाँले पर्यटनमा नयाँपन तथा नयाँ बाटो आवश्यक जहाँ अवलम्बन हुन्छ त्यहीँको पर्यटन विकासले गति लिने जनाउनुभयो ।

विश्वमा अहिलेसम्म निलो समुद्र नै धेरै चल्ने पर्यटनको गन्तव्यका रूपमा विश्वभर परिचित भइरहेको छ । यसलाई नयाँपन र सिर्जना दिन सकिएको अवस्थामा मात्रै पर्यटकीय गन्तव्यले विकासमा महत्त्वपूर्ण भूमिका पर्यटनले नै खेल्न सक्ने पनि चोनले उल्लेख गर्नुभयो ।

आतिथ्यता क्षेत्रको पछिल्लो चुनौती मानव संसाधनको अभाव भएको पनि उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले पर्यटन क्षेत्रमा चोनको अनुभव उल्लेख्य भएको जनाउनुभयो ।

यो पनि पढ्नुहोस्

रुसी तेल किन्नका लागि स्वतन्त्र

रुसी तेल किन्नका लागि स्वतन्त्र

२ घण्टा अगाडि
इनिशा बिकका लागि न्याय माग्दै तेस्रोलिङ्गी समुदाय सडकमा

इनिशा बिकका लागि न्याय माग्दै तेस्रोलिङ्गी समुदाय सडकमा

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पोखराका पूर्व मेयर थापाको ६५ उमेरमा निधन

१२९ अन्तर्राष्ट्रिय उडान रद्द

राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने

सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा ३७ जना पक्राउ

निशा बिकको हत्याका दोषीलाई कारबाही गर्न दबाब

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक