काठमाडौं । सिरहा प्रहरीले एक व्यक्तिको हराएको सुनको सिक्री भेटेर सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।
झापाको शनिचरे नगरपालिका वडा नं २ बस्ने विपतिया मलिक डोमकी २० वर्षिया छोरी खुशी मलिकको सुनको सिक्री जिल्ला सिरहा सिरहा, नगरपालिका वडा नं. ७ स्थित प्रादेशीक अस्पताल सिरहामा हराएको खवर प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटी गई खोजतलाश गरी फेला पारी सम्बन्धित धनिलाई बुझाईएको सिरहा प्रहरीले जनाएको छ ।