आइत, चैत्र १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

साग आगामी बर्ष पाकिस्तानमा हुने

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
साग आगामी बर्ष पाकिस्तानमा हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । १४औँ दक्षिण एसियाली खेलकुद (साग) सन् २०२६ को जनावरी २३ देखि ३१ सम्म आयोजना हुने भएको छ ।

दक्षिण एसियाली ओलम्पिक काउन्सिलको पाकिस्तानमा मङ्गलबार बसेको बैठकले साग आयोजना गर्ने निर्णय गरेको हो । बैठकमा सातवटै देशका ओलम्पिक परिषद्का अध्यक्षहरुको सहभागिता रहेको थियो । भारतले अनलाइनमार्फत सहभागिता जनाएको थियो ।

यसअघि नै पाकिस्तानमा आयोजना हुने तय भएको साग पाकिस्तानको लाहोर, इस्लामावाद र फैसलावादमा हुने निर्णय बैठकले गरेको छ ।

यसअघि १३औँ संस्करण सन् २०१९ मा नेपालमा भएको थियो । दुई दुई वर्षमा हुनेपर्ने यस प्रतियोगिता सन् २०२१ मा हुनुपर्ने थियो । तर, कोभिड–१९ र विभिन्न कारणले साग सर्दैआएको थियो ।

पाकिस्तानको लाहोरमा भएको बैठकको अध्यक्षता सागका अध्यक्ष खालिद महमूदले गर्नुभएको थियो । बैठकमा नेपालको प्रतिनिधित्व नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले गर्नुभएको थियो ।

बैठकले सागको मिति घोषणासहित दुई खेल थप्ने निर्णय पनि गरेको छ । यसअघि प्रतियोगितामा २७ खेल हुने तय भइसकेको थियो । आयोजक देशको हिसावले पाकिस्तानले दुई खेल थप्न लागेको हो ।

तर, चारभन्दा कम राष्ट्रले सहभागिता जनाएमा त्यो खेल हटाइने भएको छ । खेलको विस्तृत विवरण टुङ्ग्याउनका लागि अर्को बैठक मार्च २०२५ मा आयोजना गरिनेछ।

यो पनि पढ्नुहोस्

काँक्रेबिहारमाथि जावलाखेलकाे सानदार जित

काँक्रेबिहारमाथि जावलाखेलकाे सानदार जित

२ घण्टा अगाडि
दशरथ रंगशालामा ७१ जनाले ज्यान गुमाएकाे दिन आज

दशरथ रंगशालामा ७१ जनाले ज्यान गुमाएकाे दिन आज

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ग्यास अभाव समाधान गर्न निर्देशन

इनास पोर्चुगलको प्रमाणपत्र वितरणसँगै साँस्कृतिक कार्यक्रम सम्पन्न

निर्वाचन आयोगले दलहरूलाई दिएको समयसीमा आज सकिँदै

एमालेबाट १६ सांसदको नाम टुंगो

सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँ घट्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक