मङ्ल, चैत्र ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो हैसियत नबिर्सिन आग्रह

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
  पूर्वराजा ज्ञानेन्द्र शाह आगामी हप्ता चितवन भ्रमणमा जाने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो हैसियत नबिर्सिन आग्रह गरेका छन् । प्रतिनिधिसभाको बैठकपछि संसद भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै निर्मल निवास घेर्न आउने दिन नआओस् भन्दै चेतावनी दिए ।

उनले भने, ‘राजाले मान्छेलाई आह्वान गरेर जुलुसमा साथ दिनुपर्‍यो भन्दा नेपाली जनता र राजनीतिक दलहरु मिलेर निर्मल निवास घेरे भने के हुन्छ ? उनीहरूलाई पनि त्यो अधिकार छ नि !’

उनले पूर्वराजाले नभई जनतालाई साथ दिन आह्वान गर्न प्रचण्ड र राजेन्द्र लिङ्देनलाई सुहाउने तर्क गरे ।

उनले थपे, ‘अहिले हामीले शान्तिपूर्ण हिसाबले अघि बढेका छौं । अरु देशमा राजाहरू काटिएका इतिहास छन् । हामीले स-सम्मान राजालाई संसदबाट गणतन्त्रको घोषणा गरेर बिदा गर्‍यौं । उहाँलाई पूर्वराष्ट्राध्यक्षको सम्मान दिएकै छ । सुरक्षा संयन्त्र दिएकै छ । त्यसलाई त हिजोको राजाले बोक्नसक्नुपर्‍यो नि ! त्यो सम्मान बोक्न नसकेर राजनीतिक दलको नेताले गर्नु कुरा, त्यस्तो आह्वान त प्रचण्डजीलाई गर्न सुहाउँछ, राजेन्द्र लिङ्देनजीलाई सुहाउँछ अरु राजनीतिक दलललाई सुहाउँछ, पूर्वराजालाई सुहाउँदैन ।’

यो पनि पढ्नुहोस्

राष्ट्रिय सभाका अध्यक्ष र नवनियुक्त चिनियाँ राजदूतबीच भेट

राष्ट्रिय सभाका अध्यक्ष र नवनियुक्त चिनियाँ राजदूतबीच भेट

१६ घण्टा अगाडि
विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाले अभिमुखीकरण प्रशिक्षण दिने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राजनीतिक थ्रिलर चलचित्र ‘वन ब्याटल आफ्टर अनदर’ ८८ले ९८औँ अस्कर अवार्ड जित्याे

ओम सुनारको टिकटक लाइभ संगीत कक्षा: संगीत सिक्न चाहने सबैका लागि अवसर

बहुप्रतीक्षित चलचित्र ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सुरु

बालेन शाहको उदय र नेपालको भविष्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक