बुध, बैशाख २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

वेथिती विरुद्ध मातृभूमि पार्टीले गर्यो संघर्षको घोषणा

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
वेथिती विरुद्ध मातृभूमि पार्टीले गर्यो संघर्षको घोषणा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय मातृभूमि पार्टीले प्रथम स्थापना दिवसको अवसर पारेर कुशासन, भ्रष्टाचार र बेथिति विरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकाकार सम्मेलनको आयोजान गरी वर्तमान संसदिय व्यवस्थाबाट देश र जनताले न्याय, समृद्धि र सुशासन नपाउने भएकाले यसलाई फाल्नु पर्ने उद्घोष गरेको छ ।

सो पार्टीका अध्यक्ष रामशरण पाण्डेले देश एकपछि आर्को गर्दै असफलताको दिशामा अभिमुख हुँदै गएकाले त्यसलाई रोक्न आफ्नो पार्टीले संघर्षका कार्यक्रम घोषणा गरेको बताए ।

सो पार्टीका वरिष्ठ नेता केवी लिम्बुले संसदिय व्यवस्था फाल्नका लागि सम्पपूर्ण देशभक्तहरु एक ठाउँमा आएर संघर्ष गर्नुपर्ने धारणा राखे । वरिष्ठ क्याप्टेनसमेत रहेका लिम्बुले पहिचानवादी, राजावादी, माओवादीदेखि हिन्दुवादीसम्म सबैले आ–आफ्ना एजेण्डा त्यागेर आन्दोलनमा जुट्नु पर्ने बताउँदै भने,“देशको प्रमुख दूष्मन संसदिय व्यवस्थालाई फालेर प्रत्यक्ष जन–निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था ल्याउनुपर्छ ।”

पार्टीका उपाध्यक्ष तथा अर्थविद टुलराज वस्यालले देशको अर्थतन्त्र खस्किएर देश असफलतातिर जानुमा संसदिय व्यवस्था जिम्मेवार भएकाले त्यसलाई फाल्नु पर्ने धारणा राखे । पार्टीका युवा नेता आर.के ढाकालले दिनदिनै हजारौंको संख्यामा युवा पलायन रोक्न देशमा उनिहरुको भविष्य सुनिश्चितताको लागि आफ्नो पार्टी लड्ने प्रतिबद्धता जाहेर गरे ।

सुशासन एवं नेपालवादका अभियन्ता तथा पार्टीका महासचिव गोविन्द गिरीले स्थापना दिवसको अवसरमा देश व्यापिरुपमा आन्दोलनको घोषणा गरेका हुन् । गिरीले भोलि २०८१ फागुन १० गते काठमाडौंको शान्तिवाटिकामा देशको कुशासन, भ्रष्टाचार र बेथिति विरुद्ध मातृभूमी जनजागरण तथा झाडुकुचो कार्यक्रम विहान ८ः३० बजेदेखि सुरुवात गरेर त्यसलाई देशैभरी बिस्तार गरिने घोषणा कार्यक्रम सार्बजनिक गरे । उनले २० गते माईतिघर मण्डला काठमाडौं, २१ गते प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, २२ गते हेटौंडा बुद्धचोक, २३ गते पर्षा विरगञ्ज, २४ गते रौतहटको माधवपुर, २५ गते धनुषाको जनकपुर, चैत्र पहिलो साता सुदुरपश्चिम र चैत्र दोस्रो साता पूर्वको कोशीमा मातृभूमी जनजागरण तथा झाडुकुचो कार्यक्रम गर्ने सार्बजनिक गरे ।

सो कार्यक्रममा युवा मातृभूमी शक्ति(युमाश)का संयोजक सविनले पार्टीले गर्ने संघर्षका कार्यक्रमलाई जसरी पनि सफल बनाउने बताए ।  सो कार्यक्रमा जनकवी भोला बरालले कविता वाचन, भिमशेन रिसाल र अन्नपूर्णेश्वरी श्रेष्ठको नाटक  र कृष्ण भक्त महर्जनले व्यङ्ज्ञात्मक नृत्य प्रश्तुत गरेका थिए ।

कार्यक्रममा पार्टीका सचिव तोप गुरुङले मन्तव्य, पार्टी केन्द्रीय नेतृ गंगाकुमारी थापाले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई उप–महासचिव लक्ष्मिदत्त भट्टले सञ्चालन गरेका थिए ।

यो पनि पढ्नुहोस्

कांग्रेसले पूर्वसभामुख ढुंगानाको शोकमा झण्डा आधा झुकाउने निर्णय

कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समिति भाेलि बैठक बस्दै

१२ घण्टा अगाडि
कामका आधारमा आफ्नो भूमिका निर्वाह गर्ने

कामका आधारमा आफ्नो भूमिका निर्वाह गर्ने

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विदेशी मुद्राको विनिमयदर निर्धारण

पहाडी इलाकामा आंशिक बदली

मानवीय संवेदनायुक्त फोटो प्रदर्शनी सुरु

कृषि मन्त्रीकाे सम्पत्ति विवरण सार्वजनिक

गृहमन्त्री र चिनिया राजदूतबीच भेटवार्ता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक