बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

“आधुनिक भोजपुरी समालोचना” पुस्तकको विमोचन

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
“आधुनिक भोजपुरी समालोचना” पुस्तकको विमोचन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

वीरगंज । वीरगंज महानगरपालिकाद्वारा गठित भोजपुरी प्रतिष्ठान वीरगंजको आयोजनामा प्रतिष्ठानका सल्लाहकार एवं भाषा आयोगका सदस्य गोपाल अश्कद्धारा लिखित “आधुनिक भोजपुरी समालोचना” पुस्तकको बुधबार लोकार्पण एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

वीरगंज–४ स्थित कन्या माध्यमिक विद्यालयको सभाहलमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि भारत बिहारका बरिष्ठ साहित्यकार प्रो. डा. हरिन्द्र हिमकरले पुस्तकको विभिन्न पक्षहरुको बारेमा चर्चा एवं टिप्पणी गरेका थिए ।

पुस्तकका लेखक अश्कले भोजपुरी, नेपाली र हिन्दी भाषामा विभिन्न पुस्तकहरु लेखेर नेपाल एवं भारतमै ख्याति कमाएको चर्चा गर्दै प्रमुख अतिथि हिमकरले यो पुस्तक नेपाली भाषामा लेखिए पनि भोजपुरी भाषा, कला, संस्कृति लगायतका विषयहरु समेटिएकोमा खुसी व्यक्त गरे ।

भोजपुरी प्रतिष्ठान वीरगंजकी अध्यक्ष अनिता साहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार प्रमोद पाण्डे “हेरम्ब”, डा. विश्वम्भर शर्मा र कुमार सचितानन्दले पुस्तकमा समेटिएका विषयवस्तुहरुको बारेमा आफ्ना भनाई एवं टिप्पणीहरु राखेका थिए ।

सो अवसरमा अखिल भारतीय भोजपुरी साहित्य सम्मेलन भारतका साहित्य मन्त्री गुलरेज सहजाद, नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुव सिंह ठकुरी, उपाध्यक्ष रितुराज, कलवार सेवा समाजका पूर्व अध्यक्ष इन्द्रदेव साह, विक्रम साह, विजयकिशोर पाण्डे, शतिस चन्द सज्जल, अनिशकान्त कुश्वाहा, लेखिका अस्मिता पटेल, छोटेलाल साह एवं प्रतिष्ठानका सदस्यहरु, साहित्यकार, कलाकार, सञ्चारकर्मी लगायतको उल्लेखनिय सहभागिता रहेको थियो ।

प्रतिष्ठानका कार्य समिति सदस्य अमोद गुप्ताले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको सहजिकरण श्याम सर्राफले गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग

चलचित्र विधेयक अघि बढाउँदै

२ घण्टा अगाडि
इजरायलको भाषा परीक्षा स्थगित

इजरायलको भाषा परीक्षा स्थगित

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उच्च शिक्षामा विद्यार्थी ड्रपआउटका बढ्दो चुनौती

६ दिने ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

ग्रेटर नेपालका अभियन्ता पक्राउ

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

आदिवासी जनजाति उत्थान प्रतिष्ठान खारेज गर्ने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक