ठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा प्रस्थान गर्ने भएकाे छ ।
पोखरा विश्वविद्यालयको २० औं दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली आज पोखरा प्रस्थान गर्न लागेको उनको सचिवालयले जानकारी गराएकाे छ ।
प्रधानमन्त्री ओली बिहान १० बजे नेपाली सेनाको हेलिकोप्टरबाट पोखरा प्रस्थान गर्ने कार्यक्रम छ । त्सपछि उनी सोही हेलिकोप्टरबाट दिउँसो ३ बजे काठमाडौं फर्किने छन् ।