सोम, फाल्गुन ४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘सानिमा फ्लेक्सी फण्ड’को आईपीओ खुला

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
Reading Time: 1 min read
0
‘सानिमा फ्लेक्सी फण्ड’को आईपीओ खुला
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत ‘सानिमा फ्लेक्सी फण्ड’को आईपीओ खुला भएको छ । खुलामुदी योजना रहेको मंगलबारदेखि उक्त आईपीओका लागि आवेदन दिन सकिने भएको हो ।

सानिमा बैंक कोष प्रवर्द्धक तथा सानिमा क्यापिटल कोष व्यवस्थापक तथा डिपोजिटरी रहेको उक्त फण्ड सञ्चालनका लागि नेपाल धितोपत्र बोर्डले माघ २ गते स्वीकृति दिएको थियो । यसको आकार १ अर्ब रहेको छ । त्यसमध्ये पहिलो चरणमा ४० करोड रुपैयाँ बराबरका ४ करोड इकाई आईपीओ बिक्री हुने कोष व्यवस्थापक सानिमा क्यापिटलले जनाएको छ ।

उक्त आईपीओका लागि आजदेखि फागुन ११ गतेसम्म आवेदन आह्वान हुनेछ । इच्छुक व्यक्तिले न्यूनतम एक हजार रुपैयाँदेखि चार करोड रुपैयाँसम्म सीआश्वा प्रणाली वा मेरो शेयर एप्लिकेसनमार्फत लगानी गर्नसक्ने व्यवस्था गरिएको क्यापिटलले जनाएको छ ।

उक्त इकाइमध्ये कोष प्रबन्धक सानिमा बैंक लिमिटेडले १ करोड ३० लाख कित्ता र कोष व्यवस्थापक सानिमा क्यापिटलले २० लाख कित्ता राख्नेछ । दुवै गरी कुल स्वीकृत इकाइको १५ प्रतिशत दुई संस्थाले खरिद गर्नेछन् । बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री गरिने जनाइएको छ । बाँकी ६ करोड इकाई अरू चरणमा बिक्री गर्ने योजना छ ।
यस योजना खुलामुखी प्रकृतिको भएकाले यसका इकाइहरू धितोपत्र बजारमा सूचीकरण हुँदैनन् । सामूहिक लगानी कोष नियमावली बमोजिम इकाई योजना व्यवस्थापक वा तोकिको वितरकमार्फत् निरन्तर खरिद बिक्रीको लागि खुल्ला हुनेछ । यसका लागि भौतिक तथा अनलाइन खरिदबिक्रीको व्यवस्था समेत गरिएको जनाइएको छ ।
सानिमा बैँकको पूर्ण स्वामित्वमा रही ९ वर्षदेखि सञ्चालनमा रहेको व्यवस्थापक सानिमा क्यापिटल लिमिटेड पुँजी बजारमा दक्ष व्यवस्थापक मानिन्छ । क्यापिटलकै व्यवस्थापनमा सानिमा इक्विटी फण्डले आफ्नो ७ वर्ष समयावधि पूरा भई परिपक्व भइसकेको छ । अहिले निष्कासन हुन लागेको इकाइको वार्षिक औसत प्रतिफल १७.५ प्रतिशत रहने अनुमान गरिएको छ ।

यो पनि पढ्नुहोस्

सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

५ दिन अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

आज सेयर बजार १०.२५ अंक घट्याे

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘हिँउको आँगन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

मतदाता शिक्षा कार्यक्रम सुरु

यस्ताे छ पशुपतिमा पार्किङको व्यवस्था

पश्चिमी वायुको आंशिक प्रभाव

आज महाशिवरात्रि पर्व मनाउँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक