बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

स्थानीय तहसँग सहकार्य गरि काम गर्न सरकार तत्पर

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
स्थानीय तहसँग सहकार्य गरि काम गर्न सरकार तत्पर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

माेरङ ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्थानीय तहसँग सहकार्य गरि काम गर्न सरकार तत्पर रहेको जनाएका छन्।

विराटनगरमा शनिबार कोशी प्रदेश सरकारको सातौं स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकार हालसम्म पूर्वाधार निर्माणमा केन्द्रित रहँदै आएको भएपनि अब, मानवीय विकासमा केन्द्रित हुनेमा जोड दिए।

स्थानीय तहको सरकारसंगको सहकार्यमा जोड दिदैं उनले प्रदेशवासीको हितका लागि तीनै तहको सरकारका एक भएर काम गर्नुपर्नेमा जो दिए। त्यसैगरि कार्यक्रममा उनले पहिचानको क्षेत्रमा प्रदेश सरकारले जति कसैले पनि काम नगरेको दाबी गरे।

पहिचानको पक्षमा केन्द्रीय सरकारले भन्दा बढी काम गरेको बताउँदै उनले प्रदेश सरकारले पहिचानका विषयमा काम गरिरहदाँ समेत केही असन्तुष्टिहरू देखापरेको गुनासो गरे।

कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेश सरकारका कामहरूका विषयमा तथ्यपरक आलोचना गर्न र सुधारका लागि सुझावहरू दिन नागरिक समाजलाई आग्रह गरेका थिए। कार्यक्रममा प्रदेश सरकारले आन्तरिक राजस्व कार्यालय स्थापना गर्न लागि रहेको बताउँदै मुख्यमन्त्री कार्कीले कार्यालय स्थापनापछि सरकारको आन्तरिक आय बढ्ने विश्वास लिए।

त्यसैगरी, प्रदेशमा दरबन्दीको ५० प्रतिशत कर्मचारी मात्र काममा रहेको बताए। उनले बाँकी कर्मचारी पनि चाँडै प्रदेश लोकसेवा आयोग मार्फत परिपूर्ति गरिने प्रस्टाए। कार्यक्रममा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ, सभामुख अम्बरबहादुर विष्टलगायतले शुभकामना व्यक्त गरेका थिए।

यो पनि पढ्नुहोस्

डीडीसी दुधका परिकार वितरण

डीडीसी दुधका परिकार वितरण

१८ घण्टा अगाडि
सरकारले विपद्मा काम गर्न नसकेको आरोप लगाउनु अनुचित

सरकारको काम कारबाही प्रति असन्तुष्टि

२२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ग्रेटर नेपालका अभियन्ता पक्राउ

६ दिने ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

उच्च शिक्षामा विद्यार्थी ड्रपआउटका बढ्दो चुनौती

आदिवासी जनजाति उत्थान प्रतिष्ठान खारेज गर्ने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक