शुक्र, फाल्गुन २२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

लागुऔषध करोबारी धमाधम पक्राउ

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
लागुऔषध करोबारी धमाधम पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कृष्णनगर । इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्री आए देखि ने लागु औषध कारोबारी तथा सेवनकर्ता धमाधम पक्राउ परेका छन्।

लागु औषध कारोबारी तथा सेवनकर्ता लाई पक्राउ गर्न विशेष टोली नै खटाइएको जानकारी प्रहरी निरिक्षक सुरज खत्रीले दिए।  प्रहरी निरिक्षक खत्रीले दिएको जानकारी अनुसार आर्थिक बर्ष २०८०/८१ मा छ वटा लागु औषध सम्बंधित मुद्दा दर्ता भएको तथा चालु आर्थिक बर्ष २०८१/८२ मा साउन देखि हाल सम्म लागु औषधको १८ वटा मुद्दा दर्ता भइसकेको तथा २७ पुरुष २ महिला हरू साउन देखि यता लागु औषधको मुद्दा चलाइएको  बताए।

जुन कृष्णनगरको इतिहासमा नै लागु औषध कारोबारी तथा सेवनकर्ता हरू यति धेरै पक्राउ परेको तथा लागु औषध करोबारी तथा सेवनकर्ता धमाधम पक्राउ भएकाले समाज र युवा पीढ़ीका लागि कुलत बाट बच्न राम्रो पहल गर्दै आएका निरिक्षक खत्रीको प्रशंसा समेत समाजसेवी हरु खुलेरै गर्ने गर्छन्। सोही क्रममा माघ २९ गते मंगलवार साझ ८:३० बजेको समयमा कपिलवस्तु जिल्लाको कृष्णनगर वडा नं ३ ट्रान्समिटर भन्ने ठांउ बाट लागु औषध ब्राउन सुगर जस्तो देखिने वस्तु सहित मानिस पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय कृष्णनगर बाट  खटिएको प्रहरी टोलीले शंकाष्पद रुपमा पैदल भारतबाट नेपालतर्फ आउदै गरेका देश भारत उत्तर प्रदेश जिल्ला बलरामपुर मदरहवा कला पोष्ट बिशनपुर टनटनवा भगगौर बस्ने वर्ष अंन्दाजी ३८ को पारस गौड्लाई रोकी चेकजाँच गर्दा निजको साथबाट ०२ (दुई) पुडिया लागु औषध ब्राउन सुगर जस्तो देखीने खैरो धुलो पदार्थ जसको शुद्ध तौल २७० (दुई सय सत्तरी) मिलिग्राम फेला पारेको थियो।

पारस गौड्लाई रित पुर्वक पक्राउ गरी सम्मानित कपिलवस्तु जिल्ला अदालतबाट दिन सात दिनको म्याद थप भई अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिए । निज पारस गौड् मिति २०८१।०२।२५ गते यस कार्यालयबाट चोरी मुद्वामा पक्राउ परी ३ महिना कैद भुक्तान गरी छुटेको समेत इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित तीन जना पक्राउ

१ हप्ता अगाडि
बलात्कार गरेकाे आरोपमा पक्राउ

बलात्कार गरेको आरोपमा पक्राउ

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

काठमाडौंमा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रतिनिधिसभा निर्वाचनमा माकुने पाँचौ स्थान

एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ पछि परे

काठमाडौं ६ मा रास्वपा अगाडि

नवलपुरमा मतगणना सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक