आइत, बैशाख २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आर्थिक सम्पन्नताका लागि वर्तमान सरकार बनेको

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
आर्थिक सम्पन्नताका लागि वर्तमान सरकार बनेको
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

हेटौँडा । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकको आर्थिक सम्पन्नताका लागि वर्तमान गठबन्धनको सरकार बनेको जनाउनुभएको छ ।

नेपाली कांग्रेस मकवानपुरले बिहीबार हेटौँडामा पार्टी कार्यालय परिसरमा आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै उहाँले आर्थिक सम्पन्नतातर्फ समाजलाई लैजान अहिलेको गठबन्धनको सरकार बनेको जनाउनुभएको हो ।

कांग्रेस नेता सिंहले राजनीतिक स्थायित्व र स्थिरता दिन दुई ठुला दल कांग्रेस र नेकपा एमालेको अहिलेको गठबन्धनको सरकार बनेको भन्दै अहिलेभएको राजनीतिक परिवर्तनलाई जोगाउँदै नागरिकलाई आर्थिक सम्पन्नताको आभाष दिन सकेनौँ भने समस्याआउने बताउनुभयो । आम जनताको चाहना भनेको बेरोजगारीको अवस्थाको अन्त्य, बेरोजगारलाई रोजगारी दिने, विदेशमा जानु नपरोस्, आफ्नै परिवारसँग गाउँठाउँमा केही गर्न सकियोस् भन्ने नागरिकको चाहनालाई कार्यान्वयन गर्नेतर्फ हामी लाग्नुपर्ने उहाँले भन्नुभयो, वर्तमान गठबन्धनको सरकार त्यही दिशामा लागेको छ । समय लाग्दा तर हामीले लक्ष्य र योजना बनाउनै पर्छ । यसतर्फ हामी सबै लाग्नु आवश्यक छ ।

उहाँले भन्नुभयो, “अहिले प्राप्तभएको उपलब्धिहरुलाई सुरक्षित राख्दै र संस्थागत गर्दै अगाडि बढ्नु पर्छ । नागरिकले आर्थिक सम्पन्नता प्राप्त गर्नुपर्छ । उहाँले सबै जना मन्त्री, माननीय, जिल्ला सभापति बन्न पाउँदैन प्रतिनिधिमूलक हो जो सुकै गएपनि आफैँ गएको र आफ्नो प्रतिनिधि गए सरह आफूलाई लागेको कुरा भन्ने अधिकार कार्यकर्ताको हो भन्दै जनप्रतिनिधि होस् वा पार्टीका पदाधिकारीलाई के गर्दा राम्रो हुन्छ त्यतातर्फ लाग्न सुझाउनुभयो ।”

सबै सकारात्मक भावना र धारणाका साथ अगाडि बढ्नु आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, तपाई हामी सबैले बुझेका छौं कांग्रेस राजनीतिक पार्टी हो राजनीतिक पार्टीको शक्ति संगठन मजबुत भयो भने आफ्नो लक्ष्य र उद्देश्य हासिल गर्न सहज हुन्छ त्यसलै नेपाली कांग्रेसको सिद्धान्त र आदर्श अनुसार संगठनलाई जोड दिएर अगाडि बढ्नु पर्छ ।

कांग्रेस मकवानपुरका अध्यक्ष बुद्ध लामाको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँलगायतका कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

उपप्रधान तथा सहरी विकासमन्त्री सिंह हेटौँडा उपमहानगरपालिकालाई निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त घोषणा कार्यक्रममा सहभागी हुन हेटौँडा आउनुभएको हो ।

यो पनि पढ्नुहोस्

आफन्तलाई नियुक्ति नगर्न रविकाे निर्देशन

सांसदहरूलाई रवि लामिछानेले सम्बोधन गर्ने

८ मिनेट अगाडि
४ हजार ६३१ सवारी दुर्घटना

४ हजार ६३१ सवारी दुर्घटना

२६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मैती शाेसियल रन ८३ सम्पन्न

रास्वपाको सचिवालय बैठक आज बस्दै

सुकुम्बासीहरूलाई नागार्जुन अपार्टमेन्ट पूर्याइयाे

४ हजार ६३१ सवारी दुर्घटना

देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी प्रक्रिया सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक