सोम, माघ २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘नेपालभाषा स्यनामि दबू’ काे शपथ ग्रहन

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
0
‘नेपालभाषा स्यनामि दबू’ काे शपथ ग्रहन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालय स्थानीय पाठ्यक्रम अन्तर्गत नेपालभाषा विषय अध्यापनरत शिक्षकहरूको संयुक्त संगठन ‘नेपालभाषा स्यनामि दबू’ का पदाधिकारीहरूले नेवाः देय् दबूका केन्द्रिय अध्यक्ष पवित्र बज्राचार्यले एक कार्यक्रमको आयोजना गरी शपथ ग्रहण गराउनु भएको छ ।

टेकुमा रहेको नेवाः देय् दबूको कार्यालयमा सोमबार शपथ ग्रहण कार्यक्रममा देय् दबूका अध्यक्ष बज्राचार्य नयाँ पदाधिकारीहरूलाई खादा ओढाएर स्वागत गरेको थियो ।

नेवाः देय् दबूका विषयगत समिति अन्तर्गत माघ ६ गते नेपालभाषा स्यनामि दबू गठन भएको हो । शपथ ग्रहण पश्चात स्यनामि दबूका अध्यक्ष रितेश मल्लले नेवार शिक्षकहरूको हक, हितका लागि अग्रसर हुने धारणा राखे ।

उनले काठमाडौं महानगरपालिका साथै ललितपुर, कीर्तिपुर र तोखाका नेपालभाषा शिक्षकहरूसित निजी विद्यालयका नेपालभाषा शिक्षकहरूलाई पनि दबूमा समावेश गराउँदै जाने जानकारी गराए ।

नेवाः देय् दबूया केन्द्रीय अध्यक्ष पवित्र वज्राचार्यले न्हूपुस्ताहरुलाई नेपाल भाषा, संस्कृति र सम्पदा सिकाउने सवालमा नेपालभाषा शिक्षकहरुको भूमिका र योगदान महत्वपूर्ण रहने जनाए ।

नेपालभाषा स्यनामिहरुले नेवाः अभियन्ता समेत भएर आजका बालबालिकाहरुलाई नेपालभाषा, कला, संस्कृति र सम्पदा विषय सिकाई दिनुपर्ने धारणा राखे । साथै उनले नेपालभाषा शिक्षकहरुको रोजगार सुरक्षाका लागि पनि ऐक्यवद्ध हुनुपर्नेमा जोड दिए ।

सो कार्यक्रममा नेवाः देय् दबूका महासचिव सत्यनारायण डंगोल, सचिव मचाराजा महर्जन व काठमाडौं जिल्ला समितिका बरिष्ठ कोषाध्यक्ष श्रीजनमान श्रेष्ठहरुको समेत सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

दुर्गा प्रसाईं रिहा

दुर्गा प्रसाईं रिहा

९ घण्टा अगाडि
नेपाललाई इंग्ल्यान्डविरुद्ध चौथो सफलता मिल्याे

नेपाललाई इंग्ल्यान्डविरुद्ध चौथो सफलता मिल्याे

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाललाई इंग्ल्यान्डले दियो १८५ रनको लक्ष्य

मिस्ट्री स्पीनर शेर मल्ल विश्वकप क्रिकेटबाटै राष्ट्रिय टिममा डेब्यू

यस्ताे छ आजकाे माैसम

झापा २ राष्ट्रिय राजनीतिमा चासोको केन्द्र

फागुन २१ का लागि कांग्रेसले कार्यकर्तालाई खटाउने निर्णय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक