पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा जारी चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा तीस किलो तौल भएको खुकुरी प्रदर्शनीमा राखिएको छ । यस खुकुरीकाे मूल्य एक लाख एघार एक सय एघार रूपैँया ताेकिएकाे छ ।
यति ठूलाे खुकुरी सन्तोष विश्वकर्माले तयार पार्नुभएकाे हाे ।
यस तीस किलाकाे खुकुरीकाे लम्वाइ आठ फिट छ भने दापसहित ताैल ४२ किलो रहेकाे छ
। तीन जना व्यक्तिको सहायता लिएर २० दिनमा खुकुरी तयार पारिएको सन्तोष विश्वकर्मा जनाउनुहुन्छ ।