सोम, भदौ २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ईन्डो नेपाल बोर्डर पत्रकार संघको त्रैमासिक बैठक सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
ईन्डो नेपाल बोर्डर पत्रकार संघको त्रैमासिक बैठक सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  ईन्डो नेपाल बोर्डर पत्रकार संघको त्रैमासिक बैठक भारत बिहारको पश्चिमी चम्पारण स्थित देवरिया तरुअनवामा सम्पन्न भएको छ।

बोर्डर पत्रकार संघका वरिष्ठ सदस्य भारत बगहाका वरिष्ठ पत्रकार माधवेन्द्र पाण्डेको अध्यक्षतामा बैठक सम्पन्न भएको हो।
सो अवसरमा नेपालका वरिष्ठ पत्रकार आर.पि. उपाध्यायले संघको माध्यमबाट नेपाल भारतको सिमावर्ती क्षेत्रमा हुने समस्या माथि सरकारको ध्यानाकर्षण गराइ समस्या समाधान गर्ने तर्फ कार्य गरिनुपर्ने जनाउनु भयो ।

ईन्डो नेपाल बोर्डर पत्रकार संघका अध्यक्ष कौशल कुमारले पत्रकार संघको माध्यमबाट सिमा क्षेत्रमा हुने अवैध गतिविधि रोक्न सहज हुने बताउदै संघलाई सङ्ख्यात्मक भन्दा पनि गुणात्मक रुपमा अगाडि बढाउनुपर्ने कुरामाथी प्रकाश पार्नुभएको थियो।

त्रैमासिक बैठकमा नेपाल भारतका पत्रकारहरुले दुई देशको सामाजिक, साँस्कृतिक तथा रोटीबेटीको सम्बन्ध भएकै कारण यो सम्बन्धलाई अझ बलियो बनाउनु पर्ने कुरामाथी जोड दिइएको थियो भने पत्रकारिताको माध्यमबाट लागू औषध दुर्व्यसनीको विरुद्ध कडा रुपमा कलम चलाउने र असामाजिक तत्वलाई परास्त पार्ने पनि सामुहिक प्रतिबद्धता व्यक्त गरिएको संघका सचिव नत्थु शर्माले जानकारी दिनुभएको छ।

नेपाल भारतका गरि दुई दर्जन पत्रकारहरुको उपस्थिति रहेको बैठकमा भारत बिहार बगहा २ देवरिया स्थित तरुवनवाका मुखिया अन्जु देवी र मुखिया प्रतिनिधि संजय कुमारलाई उच्च समाजसेवा गरिएकोमा कदरपत्र सहित सम्मान गरिएको संघले जानकारी दिएको छ।

यो पनि पढ्नुहोस्

बिए. तह नेपालभाषा बिषयकाे भर्ना खुल्यो

नेपालभाषा स्नातक तहमा समयमै भर्ना हुन अनुराेध

४१ मिनेट अगाडि
आज हरितालिका तीज

अटल सौभाग्यको कामना गरी मनाइँदै हरितालिका तीज 

५२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

इन्डोनेसियामा यात्रुवाहक जहाज बेपत्ता

गृहमन्त्री सुदन गुरुङले एउटा मार्मिक स्टाटस लेखे

शिक्षामंत्री लखेटिएको घटना के हो ?

दिल्लीमा ब्रिक्स देशहरूको शिखर सम्मेलन सुरु

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक