शुक्र, भदौ २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

हमासले थप तीन जना बन्धक छाडे

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
हमासले थप तीन जना बन्धक छाडे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

ऐजन्सी । हमासले थप तीन जना बन्धक छाडेको छ।

युद्धविराम सम्झौता अन्तर्गत हमासले तेस्रो साता तीन जना बन्धकलाई शनिबार रिहा गरेको हो।

योपटक रिहा हुने तीनैजना पुरूष बन्धक छन्। अमेरिकी सञ्चारमाध्यम सिएनएनका अनुसार ५६ वर्षका  चाड बेन एमी, ५२ वर्षका एली शराबी र ३४ वर्षका ओर लेभी शनिबार बन्धकमुक्त भएका छन्। उनीहरू सबै इसराइली हुन्।

बन्धकमुक्त भएका तीन जनाको अवस्था नाजुक रहेको भन्दै इसराइल र त्यहाँका अधिकारीहरूले आपत्ति जनाएका छन्। फोटो र भिडिओ सार्वजनिक भएपछि उनीहरुको शारीरिक अवस्था ज्यादै कमजोर भएको भन्दै इसराइलले निन्दा व्यक्त गरेको हो।

बन्धकहरूको अवस्था देखेर विचलित बनाएको र त्यसलाई नजरन्दाज गर्न नसकिने इसराइलले जनाएको छ। बन्धक रिहाइको प्रत्यक्ष प्रसारण हेरिरहेका तीनै जनाका परिवारले पनि उनीहरूको अवस्था देखेर आपत्ति जनाएका छन्।

इसराइलका एक मध्यस्तकर्ताले बन्धकमुक्त भएका तीन जनाको अवस्था हेर्दा धेरै इसराइलीहरूलाई नाजी यातना शिविरबाट बचेकाहरुको सम्झना गराएको बताएका छन्।

‘आज तीन बन्धकको अवस्था दोस्रो विश्वयुद्धको यातना शिविरबाट मुक्त भएकोजस्तो देख्नुले हामी सबैलाई बाँकी बन्धकहरूको रिहाईलाई तीव्र बनाउन बाध्य बनाउँछ,’ उनले भनेका छन्।

हमासका बन्धकमा रहेकाहरूका परिवारले तीव्र गतिमा बन्धक रिहा हुने वातावरण बनाउन छाडेर भ्रमण लम्ब्याएर प्रधानमन्त्री बेन्यामिन नेतन्याहू वासिङ्टनमै बसिरहेको भनेर उनको आलोचना गरेका छन्।

हमासले बन्धक छाडेपछि इसरालले १८३ प्यालेस्टिनी बन्दी रिहा गरेको छ।

माघ ५ देखि सुरू भएको युद्धविराममा अहिलेसम्म २१ जना बन्धक हमासले रिहा गरेको छ। ४२ दिनको पहिलो चरणको युद्धविराममा ३३ जना बन्धक रिहा हुने सम्झौता थियो।

त्यसपछि पुनः दोस्रो चरणको युद्धविरामको प्रक्रिया सुरू हुने र बाँकी बन्धक त्यतिबेला छुट्ने सम्झौता थियो।  तर दोस्रो चरणको वार्ताका लागि पहल सुरू भएको छैन।

हमासको नियन्त्रणमा नेपालका विपिन जोशी पनि छन्।

यो पनि पढ्नुहोस्

अमेरिकामा पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुग्याे

अमेरिकामा पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुग्याे

२ दिन अगाडि
युक्रेनमा जारी युद्ध अन्त्य गर्ने पहल तीव्र

युक्रेनमा जारी युद्ध अन्त्य गर्ने पहल तीव्र

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ओमान विरुद्ध नेपालकाे शानदार जित

उपसभामुखकाे पारिश्रमिक उद्धार कोषमा जम्मा गर्न निर्देशन

OTP–पासवर्ड नदिन राष्ट्र बैंककाे सुझाव

दुई करोड अमेरिकी डलर क्षतिपूर्ति माग

बाढीले धादिङ फुर्केखोला पुल बगायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक