सोम, भदौ २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चिपगु नीलले जित्याे उत्कृष्ट कल्चरल चलचित्र अवार्ड

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
चिपगु नीलले जित्याे उत्कृष्ट कल्चरल चलचित्र अवार्ड
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । बिहीबारबाट काठमाडौंमा सुरु भएको ‘छैटौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल–२०२५’ शनिबार बेलुका सम्पन्न भएको छ।

तीन दिनसम्म काठमाडौंका क्युएफएक्स राईजिङ मल र चलचित्र विकास बोर्डमा जारी यो महोत्सव विभिन्न उत्कृष्ट विधामा अवार्ड प्रदान गर्दै सम्पन्न भएको हो।

यो महोत्सवमा यस पटक ४७ देशका ९८ वटा चलचित्रहरू अन्तिम प्रतिस्पर्धामा उत्रिएका थिए। यी सबै चलचित्रलाई महोत्सवमा प्रदर्शन गरिएको थियो।

सूचना सञ्चार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अग्रज संगीतकार एवम् महोत्सवका राष्ट्रिय निर्णायक प्रमुख शम्भुजीत बासकोटालगायतले विकास बोर्डमा आयोजित समापन समारोहमा वितेजाहरूलाई अवार्ड प्रदान गरेकाे थियाे ।

यस महोत्सवमा राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट कल्चरल चलचित्रमा नेपालभाषाको चिपगु नीलबाट निर्देशक योवन शाक्यले अवार्ड प्राप्त गर्न  सफल भयाे ।

साे कार्यक्रममा सञ्चारमन्त्री गुरुङले चलचित्रको विकास र विस्तारमा महोत्सव निकै उपयोगी हुने जनाएका थिए।

उनले सबै विदेशी अतिथिहरूलाई भगवानको रूपमा आफूहरूले लिने गरेको भन्दै आउँदो वर्षहरूमा पनि महोत्सवमा सहभागी हुन विदेशीहरूलाई अनुरोध गरेका थिए।

बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र विकास बोर्डको सहकार्यमा निकै राम्रो महोत्सव सम्पन्न भएको जनाए। उनले नेपालमा हुने गरेका अन्तर्राष्ट्रिय महोत्सवले नेपाललाई विश्वमा चलचित्रमार्फत चिनाएको धारणा राखेका थिए।

महोत्सवका अध्यक्ष एवम् निर्देशक सन्तोष सुवेदीले नेपालमा महोत्सव आयोजना गर्न निकै गाह्रो हुने गरेको बताएका थिए।

मौलिक कला, संस्कृतिको संरक्षण, संवर्द्धन र चलचित्र विकास गर्नु नेपालीहरूको दायित्व रहेको जनाउँदै उनले काठमाडौं महानगरपालिका फिल्म सिटीमा घोषणा भएको तर महानगरले महोत्सवलाई वेवास्ता गरेको उनको गुनासो थियो।

नेपालको राजधानी काठमाडौंमा ४७ देशका चलचित्रहरू समावेश गरेर महोत्सव गर्न पाउँदा आफूलाई मात्र नभएर देशकै लागि गर्वको कुरा रहेको उनको धारणा थियो।

यो पनि पढ्नुहोस्

‘एलिफेन्ट इन द फग’ एसिया प्यासिफिक स्क्रिन अवार्डमा तीन विधामा मनोनयन

‘एलिफेन्ट इन द फग’ एसिया प्यासिफिक स्क्रिन अवार्डमा तीन विधामा मनोनयन

४ दिन अगाडि
‘अन्तिम दाउ’ निर्देशन गर्दै बिजु पार्की

‘अन्तिम दाउ’ निर्देशन गर्दै बिजु पार्की

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

इन्डोनेसियामा यात्रुवाहक जहाज बेपत्ता

गृहमन्त्री सुदन गुरुङले एउटा मार्मिक स्टाटस लेखे

शिक्षामंत्री लखेटिएको घटना के हो ?

दिल्लीमा ब्रिक्स देशहरूको शिखर सम्मेलन सुरु

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक