बिहि, भदौ २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ब्राउन सुगरसहित पक्राउ

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
ब्राउन सुगरसहित पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कपिलवस्तु ।  प्रहरी कार्यालय कृष्णनगरमा प्रहरी निरिक्षक सुरज खत्री आए देखि नै आफ्नो मताहत क्षेत्राधिकार भित्र पर्ने क्षेत्रमाम लागु औषध कारोबारी तथा सेवनकर्ता लाई पक्राउ गर्ने अभियान नै संचालन गरेको समाजसेवीहरू जनाउँछन्।

विभिन्न समयमा लागु औषध चरेश, ब्राउन सुगर, विभिन्न प्रतिबंधित लागु औषध टेब्लेट लगायत सामान सहित सोको कारोबारमा संलग्न तथा सेवनकर्ता लाई विभिन्न समयमा लागु औषध सम्बन्धी मुद्दा चलाई हद सम्म लागु औषध नियन्त्रण गर्न सफलता हासिल गरेको विभिन्न चोक चौराहामा जनताहरु खुलेर प्रहरी निरिक्षक सुरज खत्रीको तारीफ गर्ने गर्छन्।

लागु औषध नियन्त्रण अभियानकै क्रममा जिल्लाको कृष्णनगर बाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन ।

मंगलबार सांझ ३ बजे जिल्लाकाे कृष्णनगर भन्सार कार्यालय अगाडीबाट इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरीकाे टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको बा ६१ प ८५५४ नम्बर को मोटरसाइकल चेकजाँच गर्ने क्रममा ब्राउन सुगरसहित दुई जना व्यक्ति पक्राउ परेका इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिएका छन्।

बिजयनगर गाउंपालिका वडा ४ बरगदा बस्ने बर्ष २८ का मतिउल्ला मुसलमान र पछाडी बसेका वडा ३ कडिहारका बर्ष २५ का मैराज अहमदको खानतलासी गर्दा मतिउल्ला मुसलमानको साथबाट ४ पुडिया लागु औषध ब्राउन सुगर बरामद गरिएकाे इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।

प्रहरी स्राेत अनुसार कुल ८२० मिलिग्राम ब्राउन सुगर बिलेडको टुक्रा, टेक्नाे कम्पनीको मोबाईल, रातो कालो रङको बा ६१ प ८५५४ नंम्बरको पल्सर मोटरसाईकल र मैराज अहमदको साथबाट भिभाे कम्पनीको मोबाईल समेत फेला परेकाे छ ।

दुवै जनालाई पक्राउ गरेपछि अदालतबाट म्याद थप भई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मोहनमणी अधिकारीले जनाएका छन् ।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

बयान भिडियो खिचेर सार्वजनिक गरेको आरोपमा पक्राउ

२ हप्ता अगाडि
अवैध लागूऔषधसहित ६ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल कानुन आयोग ऐन २०६३’ संशोधन विधेयक अघि बढ्याे

अवरुद्ध सडक सञ्चालनमा ल्याउन कार्य जारी

श्रीलंकाकी राजदूत र परराष्ट्रमन्त्रीबीच शिष्टाचार भेटवार्ता

‘अन्तिम दाउ’ निर्देशन गर्दै बिजु पार्की

ध्वंसका घटनामा संलग्नमाथि छानबिन गर्न माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक