आइत, बैशाख ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

निजगढ अन्तर्राष्ट्रिय विमान स्थलकाे एयर रुटलाई लिएर विवाद खडा नगर्न पुर्ब प्रधान मन्त्री माधव नेपालले भारत सरकारसंग गरे अनुराेध

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
निजगढ अन्तर्राष्ट्रिय विमान स्थलकाे एयर रुटलाई लिएर विवाद खडा नगर्न पुर्ब प्रधान मन्त्री माधव नेपालले भारत सरकारसंग गरे अनुराेध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

यो पनि पढ्नुहोस्

विश्वको चौथो अग्लो हिमाल ल्होत्से आरोहण गर्ने तयारीमा

विश्वको चौथो अग्लो हिमाल ल्होत्से आरोहण गर्ने तयारीमा

१८ घण्टा अगाडि
झापा महिला गोल्डकप फुटबलको आज फाइनल

भोजपुर गोल्डकपको सम्पूर्ण तयारी पूरा

१८ घण्टा अगाडि
राैतहट । नेकपा एसका केन्द्रीय अध्यक्ष एवं पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमान स्थलकाे रुटमा अवराेध खडा नगरी  निर्माण कार्यमा सहयाेग गर्न भारत सरकारसंग अनुराेघ गरेका छन ।
नेपाल र भारतका पत्रकारको संस्था मिडिया फोर बोडर हार्मोनीले राैतहट सदरमुकाम गाैरमा शनिवार आयोजना गरेको नेपाल भारत मैत्री सम्वादमा प्रमुख अतिथिको आसनबाट बोल्दै उक्त आग्रह गर्दै पुर्व प्रधानमन्त्री नेपालले भारतले सम्बन्धका लागि जनकपुरधाम -अयाेध्या र लुम्बिनी -बाेधगयाका लागि नया रुट बनाउनु पर्ने हुन्छ भने । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले पनि नेपाल भारतका जनतालाई आवागमन समेत सहज हुने भएकोले एयर रुटको कुरा लिएर भारतलाई झमेला खडा नगर्न अनुराेध गरेका छन ।
निजगढमा  अन्तर्राष्ट्रिय विमानस्थल वनाउन आफु प्रधानमन्त्री भएको बेला २००९ मा निर्णय गरेको उनले बताए । कुनै कुरा गफ गरेर हुदैन काम गरे मात्र सम्भव हुन्छ । निजगढ  अन्तर्राष्ट्रिय विमानस्थललाई  जोडनका लागि २०१०मा आफु प्रधानमन्त्री रहेको बेला शिलान्यास गरेको फास्ट्रायक सडक १५ बर्ष वितन लागदा पनि काम सम्पन नहुनु हाम्रै कमिकमजोरी रहेको बताउदै सो दुबैबकाम तिब्र गतिमा बढाई दिन नेपाल सरकारको ध्यानाकषर्ण समेत उनले गराए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौमा देश विदेका विमानको निकै चाप हुने गरेका कारणले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल अपरिहार्य भएको पुर्वप्रधानमन्त्री नेपालले दाबी गरेका छन । फास्ट्राएकको काममा तिब्रता ल्याउन आफुले पुर्व प्रधानमन्त्री देखि संसदिय समिति मार्फत पटक पटक अनुगमन गराए पनि काममा चाहे जतिको प्रगति हुन नसकेको बताउदै आफुले भनेको काम सरकारले सकारात्मक रुपमा नलिए पनि समन्वय सहकार्य गर्न नछोडेको उनले बताए ।
नेपाल भारतको बोडर छेउको जनताले भोग्ने समस्या केही सरकारी र केही व्यवहारिक रुपमा समाधान हुने भएकोले  नेपालका बोडरका जिल्लाको सिडियो – एसपि र भारतका जिल्ला जोडिएका डिएम र एसपि तहमा दुबै देशका बोडर क्षेत्रका सांसद र विधायक स्तरबाट सामाधानका लागि पहल भए परिणाम भने जस्तो चाहे जस्तो हुने कुरामा नेता नेपालले विश्वास व्यक्त गरेका छन  । हार्माेनिका मधेस प्रदेश अध्यक्ष किशोरी यादवकाे अध्यक्षतामा भएको कार्यक्रममा भारत विहार विधानसभामा रिगाबाट निर्वाचित विधायक माेतिलाल प्रसाद, मधेस प्रदेश सभामा राैतहट १( क)बाट  निर्वाचित प्रदेस सभा सदस्य नागेन्द्र साह ,मधेस सरकारका पुर्वमन्त्री योगेन्द्र यादव,वाैधीमाई नगरपालिकाका नगरप्रमुख प्रदिप कुमार यादव, बैरगनियाका पुर्व मेयर बसिर अन्सारी ,नेकपा एसका नेता रेवन्त झा  लोसपाका नेता  अनिल कुमार सिंह भारत नागरिक समाज रामअशिश पटेल,राष्ट्रिय एकता अभियान नेपालका अध्यक्ष विनय यादव,  सहितका व्क्ताले वाेडरका जनताले दुबै देशमा  भोग्नु परेको समस्याका कारण पारस्परिक पाैराणीक धार्मिक परिवारिक सम्बन्धमा हुने  तिक्तता कम गर्न दुबै देशका नागरिक जनप्रतिनिधि र सरकार स्तरबाट सामाधान खाेज्न आवश्यक रहेको बोलेका थिए ।

प्रेमचन्द्र झा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संयुक्त राष्ट्रसङ्घको बाध्यकारी दायित्व

सुदृढीकरणको नयाँ वातावरणका रूपमा लिनुपर्ने

नेपाल आउँदै अमेरिकी सहायक विदेशमन्त्री

विश्वको चौथो अग्लो हिमाल ल्होत्से आरोहण गर्ने तयारीमा

मिनी बसेर दुर्घटना हुँदा कम्तीमा दश जनाको मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक