काठमाडौं । आईतबार आज सुनको मूल्य स्थिर रहेको छ ।
तर चाँदीको मूल्यमा सामान्य गिरावट देखिएको छ ।
चाँदी तोलामा चाँदी पाँच रुपैयाँले घटेर एक हजार ९ सय १० मा कारोबार भइरहेको छ । सुन शुक्रबार प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
आज पनि सोहि मूल्य कायम रहने नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जानकारी दिएको छ ।