बुध, मंसिर ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सिन्धुलिको दुधैलिमा विशाल आमसभा

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
Reading Time: 1 mins read
0
सिन्धुलिको दुधैलिमा विशाल आमसभा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नागरिक बचाउन महाअभियानले बिहिबार सिन्धुलिको दुधैलिमा विशाल आमसभा गरेको छ । आमसभालाई महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले संम्बोधन गरेका छन् ।

प्रसाईले नेपालमा हिन्दुराज्य आवश्यक र यसका लागि आफुले आज उठाइरहेको धारण राखेका छन् । उनले नेपालको अर्थतन्त्र अहिलेको राजनीतिक अवस्थाका कारण नाजुक बनेको समेत आरोप लगाए । ‘देशमा क वर्गका बैंक डुब्ने अवस्थामा पुगेका छन् । त्यही भएर तपाईहरु बैंकबाट सचेत हुनुहोस । दुर्गा प्रसाई जनताका लागि लडेको व्यक्ति हो । त्यही भएर जनतासँगै रहने र कसैले तसाउँदैमा भाग्दिन ।’ उनले भने ।

नेपालको सुन्दर रुप भनेको हिन्दु राज्य हो । त्यही भएर नेपालीहरुले अब हिन्दुका लागि एक पटक लड्नुपर्ने धारण राखेका थिए । हिन्दुत्वले विकासलाई जोड दिन्छ । त्यही भएर नेपालमा विश्वका सबै नागरिक हिन्दु राज्य हो भनेर घुम्न आउने गरि विकास गर्नुपर्ने बनाउन सबैलाई आग्रह उनको आग्रह छ ।

सिन्धुलीको दुधैलिममा भएको सभामा कम्तिमा ४० हजार सर्वसाधारण भेला भएको आयोजनकले जनाएको छ । प्रसाईनिकट नेताका अनुसार दुधौलिमा ४० हजारभन्दा बढी जनता भेला भएका छन् । उनीहरुले देशमा राजनीतिक दलबाट वाक्क भएको समेत भन्दै नारा लगाएका थिए ।

प्रसाईका अनुुसार पछिल्लो समय जनताको झुकाव हिन्दु राष्ट्रमा छ । सडकमा ‘राजा आउ देश बचाउ’ को बाक्लै नारा लाग्ने थालेको छ । यो सामान्य विषय होइन । नेपालमा स्वतस्फूर्त तरुपमा हिन्दु राज्यको नारा लगाउँदै जनता सडकमा निस्किन थालेको प्रसाईको दाबी छ ।

अब जनता हिन्दुराष्ट्र र राज्यका पक्षमा एक पटक लड्नुपर्ने उनको माग छ । सामाजिक सञ्जाल नियमन नभई नागरिकको बोल्न पाउने संवैधानिक हक नै नियन्त्रण र प्रेसको व्यावसायिक दायरा संकुचित सरकारले गर्न खोजेको उनको आरोप छ ।
राजतन्त्रमा जनताले आफना विचार र विरोध स्वतन्त्रपुर्वक राख्न पाउने अधिकारी थियो । अहिले लोकतन्त्रमा त्यसमा अंकुश लगाउन प्रधानमन्त्री केपी ओली र कांग्रेस लागि परेको देखिन्छ ।

लघुवित्त आंतक, बैंकको समस्या, आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था, बैंक तथा वित्तीय संस्थाको चर्को व्याजको अन्त्य हुनुपर्ने लगायतका एजेण्डा प्रसाईका छन् । यीनै एजेण्डालाई अहिले जनताले रुचाएका छन् ।

देशका लागि जनताभन्दा ठुलो कोही नभएको प्रसाईको दाबी छ । लोकतन्त्रका नाममा जनतामाथि लुटतन्त्र भइरहेको छ । यो पिडामा जनता कहिलेसम्म बस्ने हो भनेर आफुले महाअभियान थालेको पनि प्रसाईले प्रष्ट पारेका थिए ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री विदेश जानुअघि शिक्षा विधेयक टेबुल हुन्छ : मन्त्री राई

जसपाले नेकपासँग एकताका लागि पहल गर्ने

३ घण्टा अगाडि
सचिव भट्टराईमाथि भएको अभद्र व्यवहारप्रति एमालेको ध्यानाकर्षण

एमालेकाे केन्द्रीय सचिवालय बैठक बस्दै

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

एमालेको प्रदर्शन जोखिम हुने विश्लेषण

पुराना गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न अनुमति दिने

एनपीएल दोस्रो संस्करणको पहिलो खेल काठमान्डु गोर्खाजले जित्याे

युके र साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

इमिरेट्स एयरलाइनले एकै पटक ६५ थान जहाज खरिद अर्डर

६ लाख २० हजार थपिए नयाँ मतदाता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक