आइत, फाल्गुन ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भाषा ऐन कार्यान्वयनका लागि प्लेकार्ड प्रदर्शन गर्दै मातृभाषा दिवस मनाउने

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
भाषा ऐन कार्यान्वयनका लागि प्लेकार्ड प्रदर्शन गर्दै मातृभाषा दिवस मनाउने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेवाःहरुको राष्ट्रिय संगठन नेवाः देय् दबू कीर्तिपुर नगर समितिले बागमती प्रदेशमा भाषा ऐन कार्यान्वयन गर्नका लागि दबाव दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवसको दिन फागुन ९ गते शुक्रवार प्लेकार्ड प्रदर्शन गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय भाषा दिवसको दिनमा प्लेकार्ड प्रदर्शन गरी मनाउने निर्णय नेवाः देय् दबू कीर्तिपुर नगर समितिको दोस्रो अधिवेशनको क्रममा माघ १७ गते विहिवार निर्णय गरेको हो । नेवाः देय् दबू देय् दबू स्वनिगः विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जनले नेवाः देय् दबू कीर्तिपुर नगर समितिको दोस्रो अधिवेशन उदघाटन गर्दै प्रमुख अतिथिको आशनवाट नै बागमती प्रदेश भाषा ऐन लागू गराउनका लागि दबाव दिन मातृभाषा दिवसको दिनमा प्लेकार्ड प्रदर्शन गर्नका लागि आह्वान गर्नु भएको थियो ।

बागमती प्रदेशले नेपालभाषा र तामाङ भाषालाई सरकारी कामकाजि भाषाको रुपमा लागू गर्न ऐन बनाएको र उक्त ऐन कार्यान्वयन भयो भनी घोषणा गरेको ९ महिना पुगेको अवस्थामा पनि ऐनको आधारमा विज्ञ समुह गठनदेखि प्रतिष्ठान गठन समेत नगरेका कारण अव दबाव दिने समय आयो भन्दै उक्त दबाव मुलक कार्यक्रम गर्न प्रस्ताव गर्नु भएको थियो ।

अव कीर्तिपुर नगर समितिले मात्र हैन देय् दबूका उपत्यकाका सबै पालिका समिति र विभिन्न नेवाः संगठनले पनि दबाव मुलक कार्यक्रम गर्नुपर्नें बताउदै उहाँले यो दबाव प्रदेश सरकार, प्रदेश सांसद र राजनीतिक दलहरुलाई हुने बताउनु भयो । कीतिृपुरको लोकतान्त्रिक चोकमा फागुन ९ गते शुक्रवार भाषा ऐन कार्यान्वन गर्नुपर्ने, भाषा ऐन अनुसार विज्ञ समुह गठन गर्नु पर्ने, भाषा ऐन अनुसार प्रतिष्ठान गठन गर्नुपर्नेः, सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक गर्दौ कार्यान्वन गर्नुपर्ने लगायत नारा लेखी प्रदर्शन गर्ने कुरा नेवाः देय् दबू कीर्तिपुर नगर समितिले बताएको छ ।

यो पनि पढ्नुहोस्

बजारमा सुनको मूल्य तोलाको रु एक लाख ७० हजार

सुनको भाउमा वृद्धि

२ मिनेट अगाडि
नेपाल मजदुर किसान पार्टीकाे घोषणापत्र सार्वजनिक

नेपाल मजदुर किसान पार्टीकाे घोषणापत्र सार्वजनिक

५ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘हिँउको आँगन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

यस्ताे छ पशुपतिमा पार्किङको व्यवस्था

पश्चिमी वायुको आंशिक प्रभाव

आज महाशिवरात्रि पर्व मनाउँदै

मतदाता शिक्षा कार्यक्रम सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक