आइत, मंसिर २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालको अर्थतन्त्र वृद्धि गर्न मन्त्रालय सक्रिय : मन्त्री गुरुङ

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
नेपालको अर्थतन्त्र वृद्धि  गर्न मन्त्रालय सक्रिय : मन्त्री गुरुङ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधि मार्फत नेपालको अर्थतन्त्रमा वृद्धि गर्ने आधारहरु सिर्जना गर्न मन्त्रालय सक्रिय हुँदैआएको जनाएका छन् ।

नेपाल चेम्बर अफ कर्मशले आज भृकुटिमण्डपमा आयोजना गरेको ‘८ औँ नेपाल चेम्बर एक्पो २०२५’ मा बोल्दै सञ्चार मन्त्री गुरुङले आइटि क्षेत्र बलियो बनाउन पुर्वाधारगत संरचना र नीतिगत संरचना निर्माणमा मन्त्रालय लागेको जानकारी दिए ।

नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले विगतमा नेपालको अर्थतन्त्र कोममा रहेको बताउँदै अहिलेको सरकारको प्रयासले आईसियुमा ल्याउन सफल भएको धारणा राखेका छन् ।

पछिल्लो समय सूचनाप्रविधिको विकासबाटै देशको अर्थतन्त्र सुधार गर्न सकिने आधारहरु खुलाउदै मन्त्री गुरुङले भन्नुभयो, “हामी नीतिगत र सुर्वाधार निर्माण दुवैमा सक्रिय भई काम गरिरहेका छौँ ।” उहाँका अनुसार यसै वर्ष भित्र नेश्नल पार्क, आइटिपार्क लगायतका आइटि क्षेत्रको इन्फास्टक्चर निर्माण गरिनेछ ।

सरकारकाले ल्याएको अध्ययादेशले व्यवसायीहरुमा उत्साह थपेको र अर्थतन्त्रमा यसले सकरात्मक प्रभाव पार्ने उनले जनाए ।
साथै उनले मन्त्रालयमा एआई नीति मस्यौदा छलफलका क्रममा रहेको जानकारी दिए । यहाँले डिजीटल नेपाल अभियानमा जोड दिएर राज्यको अर्थतन्त्रमा ५ प्रतिशत योगदान पुर्याउने सरकारको दिर्घकालीन लक्ष्य रहेको समेत खुलाए। उनले नेपालमा आइटि क्षेत्रबाटै रोजगारको भविष्य सुनिश्चत गर्न सकिने प्रशस्त आधारहरु सिर्जना गर्न मन्त्रालय सक्रिय रहेको पनि जनाए ।

यो पनि पढ्नुहोस्

विप्लवले तत्काल सर्वपक्षीय सरकार बन्नुपर्ने प्रस्ताव

विप्लवले तत्काल सर्वपक्षीय सरकार बन्नुपर्ने प्रस्ताव

१३ घण्टा अगाडि
कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

१७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सङ्गीत बमले गरे रहस्यमय ‘द १३ कोड गेम अफ लुसिफर’को विषयमा तेस्रो पत्रकार सम्मेलन

कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

सहसचिव तीर्थराज भट्टराईलाई २५ लाख धरौटीमा छाड्न विशेष अदालतले आदेश

संसद पुनर्स्थापना नै समस्याको समाधान हो त ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बर्दियामा गैँडा मृत फेला

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक