सोम, मंसिर १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कथानक चलचित्र  ‘एक्टर : टेक वान’को प्रदर्शन स्थगन

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
Reading Time: 1 mins read
0
कथानक चलचित्र  ‘एक्टर : टेक वान’को प्रदर्शन स्थगन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नायक प्रदीप खड्का स्टारर कथानक चलचित्र  ‘एक्टर : टेक वान’को प्रदर्शन स्थगन भएको छ । जिल्ला अदालत काठमाडौंले यस चलचित्रको प्रदर्शन रोक्न आदेश दिएको हो ।

सम्राट थापाले नाम र कथावस्तु चोरिएको भन्दै चलचित्र ‘एक्टर टेक वान’ विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा हालेका थिए । न्यायाधीश ढाकाराम पौडेलले माघ २२ गतेसम्म प्रदर्शन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेका हुन् ।

यससँगै नायक राजबल्लभ कोइराला ११ वर्षपछि कमब्याक र नायक दिलिप रायमाझीकी छोरी दिव्याको डेब्यू फिल्मको प्रदर्शन अन्योलमा धकेलिएको छ ।

बुधबारबाट प्रदर्शनमा मिति तय भएको यस चलचित्रको सोमबार प्रिमियर समेत गरिएको थियो । प्रिमियरमा यसको सिक्वले बन्ने जानकारी दिइएको हो ।

अक्सर मेकरले फिल्म बक्स अफिसमा सफल भएपछि मात्रै सिक्वेलको घोषणा गर्छन् । यस चलचित्रको सिक्वेल घोषणा भने प्रदर्शन अगावै भएको छ ।

चलचित्रको अन्तिममा अर्थात् ‘पोस्ट क्रेडिट’मार्फत् यस फिल्मको सिक्वेलको घोषणा गरिएको हो । ‘पोस्ट क्रेडिट’का दृश्यमा प्रदीपलाई देख्न सकिन्छ । यसबाट सिक्वेलमा प्रदीपको अभिनय हुने पक्का छ । अन्य कलाकारहरु सिक्वेलमा दोहोरिने हुन् कि होइनन् त्यो बारे खुलाइएको छैन ।

‘पोस्ट क्रेडिट’मार्फत सिक्वेल घोषणा गर्ने चलिआएकै चलन हो । तर, घोषण गरे पनि चलचित्र बक्स अफिसमा फ्लप बन्दा सिक्वेल नबनेको उदाहरण थुप्रै छन् ।

अर्थात्, लगानी डुेबेको चलचित्रको सिक्वेल बनाउन निर्माता हौसिएको पाइन्न ।

बुधबारबाट प्रदर्शनमा आउने यस चलचित्रको सिक्वले बन्ने वा नबन्ने निर्धारण हुन बक्स अफिस कलेक्सनमा निर्भर हुनेमा शंका छैन । यो चलिआएकै चलन हो ।

यो पनि पढ्नुहोस्

चलचित्र ‘अभिमन्यु : च्याप्टर १’

चलचित्र ‘अभिमन्यु : च्याप्टर १’

११ घण्टा अगाडि
‘जेरी अन टप’ सबैभन्दा बढी कमाउने चलचित्र बन्याे

‘जेरी अन टप’ सबैभन्दा बढी कमाउने चलचित्र बन्याे

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

एनपीएलकाे तयारी पूरा

 तीन वर्षीय बालकको जीवन बचाउन अपिल

सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन सहकार्य बढाउने

पार्टी एकता बारे राई र यादवसँग छलफल

प्रहरी महानिरीक्षक र प्रधान सेनापतिबीच भेट

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक