काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६० हजार ६ सयमा कारोबार भइरहेको छ ।
मंगलबार सुन प्रतितोला १ लाख ५९ हजार २ सयमा कारोबार भएको थियो । भने आज (बुधबार) एक हजार चार सयले मुल्य वृद्धि भएको हो ।
त्यसैगरी चाँदी प्रतितोला १ हजार ८५५ मा कारोबार भइरहेकाे छ ।