सोम, कार्तिक २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ज्योतिपुञ्ज मोडेलमा विद्यार्थीहरुको आँखा जाँच सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
Reading Time: 1 mins read
0
ज्योतिपुञ्ज मोडेलमा विद्यार्थीहरुको आँखा जाँच सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

दाङ । दाङको घोराही उपमहानरपालिका वडा नं २ रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङलिस स्कूलमा आज मंगलबार विद्यार्थीहरुको आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ ।

ज्योतिपुञ्ज मोडेल इङलिस स्कूल रामपुर दाङको आयोजना र राप्ति आँखा अस्पताल रक्षाचौर दाङको प्राविधिक सहयोगमा निशुल्क आँखा जाँच कार्यक्रम गरिएको विद्यालयका प्रिन्सिपल शिव भण्डारीले जानकारी दिनुभयो ।

बढ्दो आधुनिकतसँगै विद्यार्थीहरुले मोवाइल, टेलिभिजन जस्ता उपकरणको प्रयोग गर्ने र त्यसका कारण उनीहरुको आँखामा समस्या आउन सक्ने भन्दै विद्यालय हरेक बर्ष आँखा जाँच कार्यक्रम गर्दै आइरहेकोमा यस बर्षपनि सोहि कार्यक्रम गरिएको प्रिन्सिपल भण्डारीले बताउनुभयो । कक्षा २ देखि ८ कक्षासम्म दुइ सय बढी विद्यार्थीहरुको आँखा जाँच गरिएको थियो । चश्मा लगाउनुपर्ने ५ जना विद्यार्थीहरुलाई निशुल्क चश्मा समेत बितरण गरिएको विद्यालयले जनाएको छ ।

राप्ति आँखा अस्पताल रक्षाचौर दाङका नेत्र सहायक सुष्मा बस्नेत, कार्यक्रम संयोजक पूर्ण वली, अस्मिता अधिकारी र हिरा वलीको समूहले आँखा जाँच कार्यक्रम गरेको थियो ।

पाँच बर्षदेखि नयाँ ब्यवस्थापनका साथ सञ्चालमा रहेको ज्योतिपुञ्ज मोडेल इङलिस स्कूलले प्रविधिमा आधारित शिक्षण प्रणाली सहित नियमित मासिक अभिभावक अन्र्तिक्रिया, विद्यार्थीहरुका लागि फोकस कार्यक्रम, मासिक बिषय तथा बस्तुगत परीक्षा सगै विद्यार्थीहरुलाई सिर्जनात्मक र स्वास्थ्यमा टेवा पुग्ने गरी बिभिन्न कार्यक्रम गर्दै आइरहेको विद्यालयका प्रिन्सिपल शिव भण्डारीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रादेशिक अस्पतालमा निःशुल्क उपलब्ध हुने औषधि अभाव

प्रादेशिक अस्पतालमा निःशुल्क उपलब्ध हुने औषधि अभाव

२ दिन अगाडि
२ दिन बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै

२ दिन बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भौतारिएको समाजवादको यात्रा

नेपाली कम्युनिस्ट पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मेलम्ची खानेपानीकाे पानी पथान्तरण चार दिनदेखि ठप्प

झापा महिला गोल्डकप फुटबलको आज फाइनल

शिक्षक संगठनहरूलाई मान्यता नदिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक