आइत, मंसिर २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

त्रिभुवन आर्मी एन्फा महिला लिग फुटबलको फाइनलमा प्रवेश

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
त्रिभुवन आर्मी एन्फा महिला लिग फुटबलको फाइनलमा प्रवेश
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । रश्मी कुमारी घिसिङले दुई गोल गरेपछि एपीएफले त्रिभुवन आर्मी एफसी विरुद्ध २-१ को पुनरागमन जित निकाल्दै एन्फा महिला लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

सुरूमै पछि परेको एपीएफका लागि रश्मीले अन्तिम १५ मिनेटमा दुई गोल गरेपछि एपीएफले क्वालिफायर वानअन्तर्गत विभागीय डर्बीमा आर्मीमाथि सानदार कमब्याक गर्दै जित निकालेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा हिमा चौधरीले आठौं मिनेटमा गोल गर्दै आर्मीलाई सुरूवाती अग्रता दिलाएकी थिइन् । एक घण्टाभन्दा बढी समयमा आर्मी खेलमा अग्रता बनाउन सफल थियो । तर अन्तिम समयमा सम्हालिन सकेन ।

७८औं मिनेटमा आर्मीकै डिफेन्सको गल्तीमा रश्मीले एपीएफका लागि बराबरी गोल फर्काइन् । त्यसपछि ८७औं मिनेटमा रश्मीले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई २-१ को अग्रता दिलाइन् । त्यही गोल निर्णायक बन्दा एपीएफ जित निकाल्दै फाइनल पुगेको हो ।

एपीएफ अब उपाधिबाट एक जित टाढा छ । एपीएफले आगामी बुधबार हुने फाइनलमा क्वालिफायर टु को विजेतासँग खेल्नेछ । पराजित भएपनि आर्मीले सोमबार अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग क्वालिफायर टु खेल्ने अवसर पाउनेछ ।

पुलिसले शुक्रबार इलिमिनेटरमा बागमती युथ क्लबलाई पराजित गर्दै क्वालिफायर टु मा प्रवेश गरेको थियो ।

यो पनि पढ्नुहोस्

नेपालले एसियन युथ पारा गेम्समा रजत पदक जित्याे

नेपालले एसियन युथ पारा गेम्समा रजत पदक जित्याे

२ दिन अगाडि
एपीएफ र ट्रान्सपोर्टबीच बराबर

एपीएफ र ट्रान्सपोर्टबीच बराबर

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

संसद पुनर्स्थापना नै समस्याको समाधान हो त ?

सङ्गीत बमले गरे रहस्यमय ‘द १३ कोड गेम अफ लुसिफर’को विषयमा तेस्रो पत्रकार सम्मेलन

कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

सहसचिव तीर्थराज भट्टराईलाई २५ लाख धरौटीमा छाड्न विशेष अदालतले आदेश

स्वास्थ्यमन्त्री सुधाबाट जेनजी समूहलाई अभिभावकत्व दिन सक्ने अपेक्षा !

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक