शनि, मंसिर २७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सत्तारूढ सांसदले दुर्व्यवहार गरेको सांसद विनिताको आरोप

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
सत्तारूढ सांसदले दुर्व्यवहार गरेको सांसद विनिताको आरोप
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले आफूमाथि कांग्रेस र एमालेका सांसदहरूले रक्सीले मातेर दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् । उनले यो विषय संसदीय समितिमै उठाएकी हुन् ।

डढेलो नियन्त्रणको विषयमा छलफल गर्न बुधबार बसेको प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा सदस्य कठायतले पोखरा अनुमगनका क्रममा दुर्व्यवहार भएको जनाइन् । सांसदहरूले दुर्व्यवहार गरे सभापतिलाई भन्नुहुन्थ्यो, तर सभापति नै दुर्व्यवहारमा संलग्न भएकाले समितिमै बोल्न बाध्य भएको कठायतको धारणा थियो ।

दुर्व्यवहारबारे समितिमा सुनाउँदा कठायत र सभापति कुसुमदेवी थापाबिच सवालजवाफ भएको थियो । समिति सचिवालयका अनुसार १९ पुसमा सभापति थापासहित आठ सदस्यीय टोली लुम्बिनी र गण्डकी प्रदेशको अनुगमनमा गएको थियो । टोलीमा कांग्रेसबाट सभापति थापासहित वीरबहादुर बलायर, एमालेबाट सरस्वती सुब्बा र सूर्यप्रसाद ढकाल, माओवादीकी रूपा सोसी चौधरी, रास्वपाका अशोककुमार चौधरी र संसद् सचिवालयका उपसचिव शिवदत्त बराल थिए ।

गण्डकीको अनुगमन तथा अन्तरक्रियामा चौधरीले नभ्याउँदा रास्वपाबाट कठायत सहभागी भएकी थिइन् । मुख्यमन्त्रीसहित अन्नपूर्ण संरक्षित क्षेत्र, विभिन्न पालिकाका जनप्रतिनिधिको उपस्थितिमा अन्तरक्रिया सम्पन्न भयो । पोखराको ल्यान्डमार्क होटेलमा बसेको संसदीय टोलीनजिकै रेस्टुरेन्टमा मदिरासहित जलपानमा जाँदा रास्वपा नेताहरूको विषयलाई लिएर विवाद भएको टोलीका एक सांसदले जनाए ।

कठायतका अनुसार रास्वपा पार्टी नै ठग भएको, नेताहरूले विदेशीसँग बिहे गरेको, धेरैजनासँग बिहे गरेको, विवाहमा विवादितले प्रधानमन्त्री र कांग्रेस सभापतिलाई प्रश्न गरेको, बाझेको भनेर समिति सभापति थापासहित कांग्रेस सांसद बलायर र एमाले सांसद सुब्बाले दुर्व्यवहार गरेको सांसद कठायतले बताइन् । दुर्व्यवहार गरेको विषयलाई सभापति थापाले समिति बैठकमै सहमति जनाउँदै ‘तपाईंलाई त्यतिकै ह्यारेसमेन्ट’ गर्न खोजे होलान् । तपाईंका कुरा छैनन् ?’ भनेकी थिइन् ।

कठायतले समिति बैठकमा ‘कुन माननीयले कति विवाह गर्‍यो, सुमनाले कतिजना विवाह गर्‍यो भन्ने तपाईंहरूको सरोकारको विषय हो ? सोविता गौतमले के बोल्यो भन्ने तपाईंहरूको सरोकारको कुरा हो ? तपाईंहरूले निर्णय गर्ने हो सुमनालाई देश निकाला गर्ने भनेर ? के गरेको छ देश निकाला गर्न ? यी विषय समितिको अनुगमनअन्तर्गत पर्छ ?’ भनेर प्रश्न गरेकी थिइन्, ‘रवि लामिछानले कोसँग विवाह गर्‍यो भनेर ह्यारेसमेन्ट गर्ने ?’

यो पनि पढ्नुहोस्

यी जिल्लाहरूमा एमालेकाे अधिवेशन बाँकी

एमालेको सचिवालय बैठक आज बस्दै

२२ घण्टा अगाडि
एमालेका महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा

एमालेका महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु

नेपालले एसियन युथ पारा गेम्समा रजत पदक जित्याे

नवनियुक्त चार जना मन्त्रीहरूले लिए शपथ

गतिशील पार्टीले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारीका लागि आवेदन माग्यो

जाँचबुझ गर्न गठित आयोग बयानको अन्तिम चरणतिर पुग्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक