शुक्र, माघ ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दाेश्राे संस्करणकाे नेवाः आईडल भव्य रूपमा सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
Reading Time: 1 min read
0
दाेश्राे संस्करणकाे नेवाः आईडल भव्य रूपमा सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । दाेश्राे संस्करणकाे नेवाःआईडल भव्य रूपमा सम्पन्न भएकाे छ ।

काठमाडाैंकाे ठमेलको जिएए हलमा गत शनिबार सम्पन्न भएको  कार्यक्रममा  अन्तिम् चरणको प्रतिस्पर्धामा आश्रय रञ्जित नेवाः आईडलको बिजेता घोषित हुन सफल भयाे ।

विजेता रंजितलाई ट्रफी, प्रमाण-पत्र संगै नगद एक लाख पचीस हजार र विविध उपहारहरु समेत प्रदान गरिएको थियाे । त्यस्तै फर्स्ट रनर अप हुने रत्न मान महर्जनले प्रमाण- पत्र संगै नगद पचास हजार र सेकेन्ड रनर अप हुने सुजित मान शाक्यले प्रमाण-पत्र संगै नगद पँच्चिस हजार प्राप्त गरे ।

त्यस्तै चौथो र पाँचौं हुने हना डंगोल लगायतले १०/१० हजार प्राप्त गरेका थिए। नेवाः आइडल टाईटल विजेता तथा उप- विजेताहरुको नाम घोषणा भने नेवाः आईडलका प्रमुख निर्णायक चर्चित गायक गोविन्द ह्युमत र संगीता शाक्यले गरेका थिए ।

कूल ७० जना प्रतिस्पर्धी मध्ये विभिन्न चरणबाट छनोट हुँदै टप फाइभ बीच अन्तिम् प्रतिस्पर्धा भएको थियो ।

फिजिकल तथा डिजिटल अडिसन मार्फत सहभागी ५० जनामध्ये विभिन्न चरणबाट छनोट हुँदै आएका ७ जनाबीच फिनालेमा प्रतिस्पर्धा भएको थियो। फिनालेमा सुजितमान शाक्य, हाना महर्जन, रत्नमान महर्जन, अशेष महर्जन, अनिल साय्मि, अनिशराज श्रेष्ठ र आश्रय रञ्जित पुगेका थिए ।

आइडलको मुख्य निर्णायकमा गोबिन्द ह्युमत खड्गी र संगिता शाक्य थापा रहेका थिए । प्रतियोगितालाई अन्जीता खड्गीले निर्देशन गरेकी थिईन ।

आयोजक फाल्कन इभेन्टका कार्यकारी अध्यक्ष मनोज नेवाः खड्गीका अनुसार ५० प्रतिशत निर्णायकको मतको आधारमा र ५० प्रतिशत दर्शकको भोटिङका आधारमा विजेता भएको जनाएको छ ।

नेपाल भाषाको गीत संगीत अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन सकिन्छ भन्ने उद्देश्य लिएर आइडल आयोजना गरिएको आयोजकले जनाए । देशका कुन कुनामा लुकिरहेका प्रतिभालाई प्रोत्साहन गर्ने, सांगीतिक क्षेत्रमा नेवाः मौलिकता प्रस्तुत गर्ने, गैर नेवाहरूलाई पनि नेवाः संगीत र नेपाल भाषामा आकर्षित गर्ने लगायतका उद्देश्य रहेको आयोजकले जनाएको छ।

नेवाः आइडल दोश्रो सिजनका विजेता आश्रय रन्जितलाई पहिलो सिजनका उपाधि विजेता मन्जिल शाक्यले ट्रोफी प्रदान गरेका थिए।

यो पनि पढ्नुहोस्

‘द ब्ल्यू लाइट’ रिलिज

‘द ब्ल्यू लाइट’ रिलिज

२ दिन अगाडि
विश्वविख्यात ओटीटी प्लेटफर्म ‘अमेजन’मा हरिवंशको ‘भूठान’

विश्वविख्यात ओटीटी प्लेटफर्म ‘अमेजन’मा हरिवंशको ‘भूठान’

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

कमल थापा नेतृत्वको राप्रपा नेपालले विचार मिल्ने पार्टीहरुसँग एकता गर्ने निर्णय

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चुनावी प्रचारका लागि नेता बालेन शाह इलाम पुगे

धान आयातमा साढे २० अर्ब खर्च

चुनाबी माहोलले ओझेलमा कांग्रेसको मुद्दा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक