बिहि, साउन २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

राष्ट्रिय महिला लिगमा आर्मीलाई एपीएफले हरायाे

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
राष्ट्रिय महिला लिगमा आर्मीलाई एपीएफले हरायाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । राष्ट्रिय महिला लिगमा विभागीय टिम एपीएफ क्लबले अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको विभागीय डर्बीमा एपीएफले आर्मी क्लबमाथि २-१ गोलअन्तरको रोमाञ्चक जित निकाल्न सफल भयाे ।

खेलकाे सुरुमा  २३औँ मिनेटमा रश्मीकुमारी घिसिङले गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । त्यसपछि खेलको ३८औँ मिनेटमा कप्तान अनिता बस्नेतले गोल गर्दै एपीएफको अग्रता दोब्बर पारिन् ।

खेलको ८३औँ मिनेटमा आर्मीका लागि अमिषा कार्कीले गोल गर्दै अग्रता २-१ मा झारेकी थिइन् । तर, बाँकी समयमा गोल हुन नसकेपछि खेल एपीएफले २-१ गोलअन्तरले जितेको हो ।

जारी महिला लिगमा एपीएफ ८ खेलबाट २४ अंक जोड्दै प्लेअपमा पुगेको छ । समान खेलबाट १६ अंक जोडेको आर्मी पनि प्लेअपमा पुगेको छ । अब क्वालिफायर-१ मा एपीएफले आर्मी क्लबसँगै प्रतिस्पर्धा गर्नेछ ।

यो पनि पढ्नुहोस्

क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिग्वेजबीच विवाह

क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिग्वेजबीच विवाह

२ दिन अगाडि
सन्दीप लामिछानेले क्रिकेट करिअरबाट सन्यास लिने

एसीसी प्रिमियर कप एक दिवसीय खेल्न सन्दीप लामिछाने कप्तान

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाँचवटा संसदीय समितिको बैठक बस्दै

गोपनीयतासम्बन्धी कसुरमा गिरफ्तार गरेको बारेमा ध्यानाकर्षण

जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

मलेसियामा २२ जना नेपाली पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक