मङ्ल, भदौ २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

डेढ किलोभन्दा बढी चाँदीका मूर्ति बरामद

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
डेढ किलोभन्दा बढी चाँदीका मूर्ति बरामद
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

मोरङ  । प्रहरीले धनपालथान गाउँपालिकाबाट डेढ किलोभन्दा बढी चाँदीका गहना र मूर्ति बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधबार विहान करिब साढे ११ बजे गाउँपालिका–२ स्थित भारत नेपालको सीमाक्षेत्रस्थित दशगजामा एक महिलाले गहनाको पोका फालेर भागेकी थिइन्।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार भारतबाट सामान आउँदै गरेको सूचनाअनुसार प्रहरी सो क्षेत्रमा तैनाथ थियो।

गाउँपालिका–२ स्थित गोसाई पोखरीनजिक रहेको दशगजा क्षेत्रमा भारततर्फबाट ती महिला नेपाल आउँदै गरेको अवस्थामा प्रहरीलाई देखेपछि सामान फालेर भारततर्फ नै भागेको उनले जनाए।

महिला भागेपछि सामानको पोकोबाट प्रहरीले १ किलो ६ सय ग्राम चाँदीको गहना र मूर्ति बरामद गरेको प्रहरी प्रवक्तासमेत रहेका जोशीले जानकारी गराए।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

४ दिन अगाडि
गाँजासहित भारतीय पक्राउ

गाँजासहित भारतीय पक्राउ

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कीर्तिपुरको आराध्यदेव धुंआजु द्यःको जात्रा सम्पन्न (भिडियाे सहित)

‘हेलो सर्भिस नेपाल’को नयाँ ब्रान्च बुद्धमलमा

यस्ताे छ माैसम

नयाँ म्युजिक भिडियो ‘लाली’ सार्वजनिक

अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक