शनि, साउन २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

माइक्रोसफ्टको ४०० अर्ब डलर मोबाइल बजारमा असफल

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
माइक्रोसफ्टको ४०० अर्ब डलर मोबाइल बजारमा असफल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । एन्ड्रोइडका को–फाउन्डर रिच माइनरले माइक्रोसफ्ट कम्पनीले स्मार्टफोनको बजारमा आफ्नो पहिचान बनाउन नसक्नुको कारण बिल गेट्सका गलत निर्णयहरू रहेको जनाएका छन् । रिच माइनरले माइक्रोसफ्टको ४०० अर्ब डलरको मोबाइल बजारमा असफलतासम्बन्धी आफ्नो प्रतिक्रिया पनि दिएका छन् ।

माइनरका अनुसार बिल गेट्सले स्मार्टफोनको प्रतिस्पर्धामा एन्ड्रोइडलाई पछाडि पार्ने धेरै प्रयास गरेका थिए । तर, ती प्रयास सफल भएनन् । यसको मुख्य कारण कतै न कतै बिल गेट्सका निर्णयहरू थिए ।

‘मैले वास्तवमै एन्ड्रोइड बनाउन मद्दत गरेँ ताकि माइक्रोसफ्टले फोनलाई त्यही तरिकाले नियन्त्रण गर्न नसकोस्, जसरी कम्पनीले पीसीलाई नियन्त्रण गरेका थिए,’ माइनरले भने ।

माइनरले माइक्रोसफ्टको गल्तीबारे गेट्सका टिप्पणीको जवाफ दिँदै एक्समा लेखेका छन् । उनले भनेका छन्, ‘मैले २००२ मा अरेन्जसँग पहिलो विन्डोज मोबाइल फोन, एसपीभी लन्च गर्न मद्दत गरेको थिए । मलाई चिन्ता थियो कि एमएसएफटीले मोबाइललाई पनि त्यही तरिकाले नियन्त्रण गर्नेछ, जसरी कम्पनीले पीसी इन्डस्ट्रीलाई गरिरहेको छ । म केही फरक चाहन्थे। त्यसैले, माफ गर्नुहोस्, बिल गेट्स… तपाईंले ४०० अर्ब डलरको घाटाका लागि आफूलाई जति जिम्मेवार मान्नुभएको छ, त्योभन्दा धेरै जिम्मेवारी लिनुपर्नेछ ।’

गेट्सले इभेन्टब्राइटकी सीईओ जुलिया हाट्र्जसँगको अन्तर्वार्तामा मोबाइल प्लेटफर्म बनाउनुनै उनीहरूको सबैभन्दा ठूलो गल्तीमध्ये एक भएको समेत बताएका थिए । यस गल्तीले माइक्रोसफ्टलाई सम्भावित बजार मूल्यमा लगभग ४०० अर्ब डलरको घाटा पुर्‍याएको उनको अनुमान छ ।

एप्पलले सन् २००७ मा आइफोन लन्च गरेको थियो, र सेप्टेम्बर २००८ मा गुगलले एन्ड्रोइड लन्च गरेको थियो, जसले गर्दा यी दुई कम्पनी अगाडि बढ्न सफल भए । तर, माइक्रोसफ्टले अक्टोबर २०१० सम्म विन्डोज फोन ७ सार्वजनिक गर्न सकेन ।

यस ढिलापनको प्रत्यक्ष फाइदा एप्पल र एन्ड्रोइडले पाए । यसको कारण एन्ड्रोइड र एप्पलले मोबाइल बजारको ९९.९ प्रतिशत भाग ओगट्न सफल भएको छ । माइक्रोसफ्ट मोबाइल असफल हुँदा गुगल र एन्ड्रोइडलाई फाइदा पुग्यो ।

यो पनि पढ्नुहोस्

प्रहरीको घातक हतियार प्रयोग फेरि प्रश्नको घेरामा

प्रहरीको घातक हतियार प्रयोग फेरि प्रश्नको घेरामा

९ घण्टा अगाडि

कमरेडहरूको फेरि सत्ताकेन्द्रित गठजोड !

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

खसी तस्करीमा आएन कमी

“सामाखुसी-टोखा-झोर” बाटो बारेमा ध्यानाकर्षण

बैतडीका ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

लुम्बिनीको पवित्र उद्यान क्षेत्रमा विश्व शान्ति प्रार्थना

चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक