सोम, चैत्र ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रथम खो खो विश्व कप–२०२५ का लागि राष्ट्रिय टिमको घोषणा

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रथम खो खो विश्व कप–२०२५ का लागि राष्ट्रिय टिमको घोषणा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं । आगामी जनवरी १३ देखि १९ (पुस २९ देखि माघ ६ गते) सम्म भारतको नयाँ दिल्लीमा हुने प्रथम खो खो विश्व कप–२०२५ का लागि पुरुष तथा महिला राष्ट्रिय टिमको घोषणा भएको छ।

नेपाल खो खो संघ अध्यक्ष प्रदिप महर्जनले नेपाल खो खो संघ राष्ट्रिय टिम तयारी समितिका अनुसार गत एक महिनादेखि कीर्तिपुरस्थित कभर्डहलमा भइरहेको बन्द प्रशिक्षणबाट छनोट गरेर १५–१५ खेलाडिसहित राष्ट्रिय खो खो टिम घोषणा गरेको जानकारी दिए। तयारी समितिका संयोजक एवम् नेपाल खो खो संघका महासचिव शंकर महर्जनका अनुसार पुरुष तर्फ हेमराज पनेरुको नेतृत्वमा १५ जना खेलाडी रहेका छन्।

जसमा जनक चन्द, समिर चन्द, विश्वास चौधरी, सूरज पूजारा, रोहित कुमार वर्मा, यमन पूरी, वेदबहादुर वली, झलक वि।क।, बिकराल सिंह रत्गैया, बिशाल थारु, राजन बल, जोगेन्द्र राना, भरत सारु, गणेश विश्वकर्मा छन्।त्यस्तै, महिलातर्फ सरस्वती कडायतको नेतृत्वमा मानमती धामी, पुजा ओड, आशा थारु, दिपा बिक, निशा शाही, कर्मा कुमारी शाही, कन्चन चौधरी, पुनम थारु, सम्झना विक, दिपा कुमारी विक,खुश्बु राना, वर्षा पण्डित, गिता चौधरी र अनिसा गोले छन्।

पुरुष टिम प्रशिक्षकमा विक्की राज महर्जन र महिला टिम प्रशिक्षकमा लक्ष्मी नारायण बैद्य छन्। त्यस्तै अन्य प्रशिक्षकहरुमा कयामुद्दिन मनसूर र उषा कवर मगर रहेको अध्यक्ष महर्जनले जानकारी दिए।

नेपाल खो खो संघका अनुसार नेपालले पहिलो खेल जनवरी १४ तारिखका दिन बिहान १० बजे इन्दिरा गान्धि स्टेडियममा भुटानसँग खेल्ने छ।

यो पनि पढ्नुहोस्

नेपाल र यूएईबीचको दुई टी-२०आई खेल फ्लडलाइटमा खेलिने

नेपाल र यूएईबीचको दुई टी-२०आई खेल फ्लडलाइटमा खेलिने

३ घण्टा अगाडि
एरिकाले कराते वान प्रिमियर लिगमा रजत पदक जितिन्

एरिकाले कराते वान प्रिमियर लिगमा रजत पदक जितिन्

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नयाँ इन्ट्री–लेभल स्मार्टफोन रेड्मी ए सेभेन सार्वजनिक

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल टर्की जाने

राष्ट्रिय क्रिकेटर करण केसी कारबाहीमा

विद्यार्थी संगठनहरुको घाँटी निमोठ्न खोजे चेतावनी

राप्रपाको असन्तुष्ट पक्षले थाल्याे पुन: छलफल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक