सोम, फाल्गुन ४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

युक्रेनी ड्रोन हमलामा एक स्वतन्त्र पत्रकारकाे ज्यान गयाे

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
युक्रेनी ड्रोन हमलामा  एक स्वतन्त्र पत्रकारकाे ज्यान गयाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । रुसको राज्य पत्रिका इज्भेस्टियाले पूर्वी युक्रेनको रुसी नियन्त्रित सहर डोनेट्स्क नजिकै युक्रेनी ड्रोन हमलामा आफ्ना एक स्वतन्त्र पत्रकार मारिएको जनाएको छ ।

रुसले युक्रेनी सेनाले जानाजानी अलेक्जेन्डर मार्टेम्यानोभलाई निशाना बनाएको आरोप लगाएको छ । यद्यपी युक्रेनले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

इज्भेस्टियाले मार्टेम्यानोभ चढेको सिभिल कारलाई रुसको नियन्त्रित क्षेत्रमा रहेको राजमार्गमा यात्रा गर्ने क्रममा आक्रमण भएको जनाएको छ । यस आक्रमणमा अन्य पाँच सञ्चारकर्मी पनि घाइते भएका छन् ।

“युक्रेनी सेनाले इज्भेस्टियाका स्वतन्त्र संवाददाता अलेक्ज्याण्डर मार्टेम्यानोभ बोकेको एक नागरिक कारमा आक्रमण गरेको छ,” इज्भेस्टियाले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमा भनेको छ ।

अखबारको दाबी छ कि “यो कार फ्रन्टलाइनबाट धेरै टाढा थियो।”

रुसको सरकारी समाचार एजेन्सी आरआइएले कार रुसको कब्जामा रहेको गोर्लिभका सहरमा गोलाबारी कभर गरेर फर्कदै गर्दा आक्रमण भएको बताएको छ ।

यस आक्रमणमा रियाका दुई पत्रकार पनि घाइते भएको एजेन्सीले जनाएको छ । रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले घटनालाई ‘जानीजानी हत्या’ भनेकी छन् ।

यो पनि पढ्नुहोस्

ठूलो युद्धपोतलाई मध्यपूर्व क्षेत्रमा तैनाथ गर्न आदेश

ठूलो युद्धपोतलाई मध्यपूर्व क्षेत्रमा तैनाथ गर्न आदेश

२ दिन अगाडि
द. कोरियाका पूर्वगृहमन्त्रीलाई सात वर्ष कैद सजाय

द. कोरियाका पूर्वगृहमन्त्रीलाई सात वर्ष कैद सजाय

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘हिँउको आँगन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

मतदाता शिक्षा कार्यक्रम सुरु

यस्ताे छ पशुपतिमा पार्किङको व्यवस्था

पश्चिमी वायुको आंशिक प्रभाव

आज महाशिवरात्रि पर्व मनाउँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक