झापा । अर्जुनधारा नगरपालिका-९ देवर्शी टोल बस्ने ५८ वर्षीय शेखर सुवेदीको घरबाट ३ तोला बराबरको सुनको चुरा २ थान र नगद लगायतका सामान गरी करिब १० लाख ४४ हजार रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।