शुक्र, जेष्ठ १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गिरीबन्धु टी–स्टेटमा भएको बदमासी पर्दाफास गरेरै छाड्ने

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
0
गिरीबन्धु टी–स्टेटमा भएको बदमासी पर्दाफास गरेरै छाड्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

झापा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरीबन्धु टी–स्टेटमा भएको बदमासी पर्दाफास गरेरै छाड्ने जनाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ को गौरीगञ्ज गाउँपालिका वडा नं ३ मा नेकपा माओवादी केन्द्रको दोस्रो गाउँ सम्मेलनलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले गिरीबन्धु, ओम्नी, नक्कली भुटानी शरणार्थी प्रकरणलाई पर्दाफास गरेर भण्डाफोर गरेरै छाड्ने उनले जनाएका हुन्।

तर, त्यसका लागि आगामी निर्वाचनमा माओवादीलाई सहयोग गर्न उनले आग्रह गरे। उनले भने, ‘जब भ्रष्टाचारीहरू धमाधम पक्राउ पर्न थाले उनीहरूको निद्रा हराम भयो। गिरीबन्धुको कुरा उठेपछि एमालेको हेडक्वार्टर तानिने अवस्था आयो। बेचन झा पक्राउ परेपछि सुई अर्कातिर सोझियो। अनि रातारात गठबन्धन तोडियो र अप्राकृतिक गठबन्धन बन्यो।’

उनले अहिलेसम्म प्राप्त उपलब्धि संस्थागत गर्दै नयाँ अधिकारका लागि हुने जनाए। उनले भने, ‘संविधान संशोधनको अधिकार माओवादीलाई मात्र छ। प्राप्त उपलब्धि खारेज गर्ने किसिमको संशोधन माओवादीलाई मान्य हुने छैन।’

उनले झापामा अलपत्र हुलाकी राजमार्गमा बनिरहेका पुलहरूको निर्माण तीव्र बनाउन प्रतिनिधि सभामा दरिलो कुरा राख्ने आश्वासन दिए। उनले कनकाई तथा रतुवा नदीमा बनिरहेका पुलहरूका बारेमा संसदमा कुरा राख्ने आश्वासन दिएका हुन्।

यो पनि पढ्नुहोस्

प्रजातन्त्र दिवसलाई जनताको दिवसका रुपमा मनाउन प्रमकाे  निर्देशन

 प्रधानमन्त्री ओलीले दिए रामनवमीको शुभकामना

२ महिना अगाडि
नेविसंघले स्ववियु निर्वाचन भाँड्न लागेको अनेरास्ववियुको आरोप

नेविसंघले स्ववियु निर्वाचन भाँड्न लागेको अनेरास्ववियुको आरोप

२ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

सर्जरीबाट मिर्गौलाको पत्थरी निकालिदियाे

लुम्बिनी प्रदेश सभाको छैटौँ बैठक बस्दै

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

रविको मुद्दामा आज आदेश आउन सक्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक