मङ्ल, जेष्ठ ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

२०८१ को स्रष्टा सम्मान पुरस्कार प्रदान  

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
0
२०८१ को स्रष्टा सम्मान पुरस्कार प्रदान  
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं ।  मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित स्रष्टा सम्मान पुरस्कारहरु २०८१ पुष १२ गते काठमाडाैं मा आयोजित कार्यक्रममा प्रदान गरिएको छ ।

यस क्रममा प्रा.डा. मुकेशकुमार चालिसेलाई मानबहादुर रावल वातावरण स्रष्टा सम्मान, प्रा.डा. ऋषिराम पोखरेललाई जोगमाया बराल स्रष्टा सौगात, प्रा. डा. चुन्दा बज्राचार्यलाई पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मान, विवेक ओझालाई कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान, लिला सेलिङ्ग माबोलाई चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान, बाबा बस्नेतलाई भूमिप्रसाद बराल स्रष्टा सौगात र पदम राईलाई ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान पुरस्कार प्रदान गरिएको हो ।

यसैगरी प्रकाश दर्नाललाई राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान, विवश पोखरेललाई महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान, सत्यदेवी खड्कालाई जनककुमारी रेग्मी स्रष्टा सौगात, स्रष्टा पुजा बहारलाई राधादेवी दाहाल स्रष्टा सौगात, विजेता कर्ण (चौधरी)लाई श्रीप्रसाद दाहाल स्रष्टा सौगात, भूमिका थारुलाई  श्रीनारायण दाहाल स्रष्टा सौगात पुरस्कार प्रदान गरेको हो । लिला सेलिङ्ग माबो हाल बेलायतमा हुनुभएकोले उहाँका माता पिताले पुरस्कार ग्रहण गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि लोकतन्त्रवादी नेता एवं स्रष्टा नरहरि आचार्य, गोकर्णश्वर नगरपालिकाका मेयर दिपक रिसाल, कवि अर्जुन पराजुली, उच्च अदालतका पूर्व का।मु। मुख्य न्यायाधीश शेषराज शिवाकोटी, शान्ति समाजका पूर्व सभापतिहरु गोविन्द खनाल, उत्तम पुडासैनी,  होमकान्त चौलागाई, डा. गंगाधर अधिकारी, लगायतले पुरस्कृत स्रष्टाहरुलाई रु. २० हजार राशीसहितको पुरस्कार प्रदान गर्नुभएको थियो । समाजका सभापति रामकृष्ण बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ उपसभापति कृष्णबहादुर रावलले स्वागत र उपसभापति राजेन्द्र पौडेल, कोषाध्यक्ष किरण ढकालले स्रष्टाहरुबारे प्रकाश पार्नुभएको थियो भने पुरस्कृत स्रष्टाहरुले आफ्नो रचना वाचन गर्नुभएको थियो ।

कार्यक्रम सञ्चालन महासचिव रेनुका पौडेलले गर्नुभएको थियो । पुरस्कृत स्रष्टाहरुमा ७ जना महिला हुनुहुन्छ भने ७ वटै प्रदेशको प्रतिनिधित्व रहेको छ । पुरस्कृत स्रष्टाहरुले मानव अधिकार, शान्ति, लोकतन्त्र, वातावरण र सामाजिक न्यायको आन्दोलनमा योगदान गर्नुका साथै नेपालीका अतिरिक्त नेवारी, संस्कृत, मैथिली, भोजपुरी, थारु, बान्तावा र लिम्बु गरी ७ भाषामा विशेष योगदान गर्नुभएको छ भने अंग्रेजी भाषामा समेत उहाँहरुका कृति प्रकाशित छन् ।

यो पनि पढ्नुहोस्

श्रीराम श्रेष्ठको नियात्रा संग्रह ‘यात्राको तस्बिर’ सार्वजनिक

श्रीराम श्रेष्ठको नियात्रा संग्रह ‘यात्राको तस्बिर’ सार्वजनिक

२ दिन अगाडि
लागुऔषध गाँजा सहित ५ जना  पक्राउ

लागुऔषध गाँजा सहित ५ जना पक्राउ

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

नियन्त्रित लागूऔषध सहित दुई जना पक्राउ

गिनिज बुकधारी सजन डंगोलको सफल सगरमाथा आरोहण

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने

प्रधानमन्त्री ओलीमाथि भ्रष्टाचारीको नाइके भएको आरोप

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक