आइत, मंसिर २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सुनसरीका पौने ६ लाख स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
0
सुनसरीका पौने ६ लाख स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

इनरुवा । सुनसरीका १२ स्थानीय तहका पाँच लाख ७६ हजारभन्दा बढी स्थानीयहरु स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् । जिल्लामा हाल पाँच लाख ७६ हजार ११३ जनाले स्वास्थ्य बिमा गराएर सेवा लिइरहेका छन् ।

जिल्लामा साधारण स्वास्थ्य बिमा पाँच लाख १७ हजार ७७० जना, ज्येष्ठ नागरिकका लागि निःशुल्क बिमा कार्यक्रममा बिमा गरिएको समेत गरी पाँच लाख ७६ हजार ११३ जनाले स्वास्थ्य बिमा गराएर सेवा लिइरहेका छन् ।

त्यसैगरी एमआरटिभीका बिरामी ७१ जनाको परिवार २४४, कुष्ट रोगी ३० जना परिवारका १११ जना, एचआईभी एड्स सङ्क्रमिण ७१६ जनाका परिवारका एक हजार ४८ जना, पूर्ण अशक्त अपाङ्गता भएका एक हजार २४३ जनाका परिवारका ६ हजार २२७ जना र ९६५ जना महिला स्वास्थ्य स्वयंसेविका परिवारका पाँच हजार ३७९ सहितको परिवारका सदस्यहरुको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रममा सेवा लिइरहेको स्वास्थ्य बिमा बोर्ड कार्यालय सुनसरीका दर्ता अधिकारी मनोज काफ्ले जानकारी दिनुभयो ।

यहाँ ७० वर्ष उमेर बढीका ज्येष्ठ नागरिकका लागि पनि निःशुल्क बिमा कार्यक्रम छ । जिल्लामा ४४ हजार ४३४ जनाले निःशुल्क स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भई सेवा लिइरहेको काफ्लेले जानकारी दिनुभयो ।

यता स्वास्थ्यको फरक प्रसङ्गमा सदरमुकामस्थित सुनसरी जिल्ला सरकारी अस्पतालमा १० जना विशेषज्ञको दरबन्दीमा दरबन्दी र पार्ट टाइम थपसहित गरेर २० जना चिकित्सकले सेवा दिइरहेको जनाइएको छ ।

यो पनि पढ्नुहोस्

देशका ७२ जिल्लामा डेंगी संक्रमण पुष्टि

बङ्गलादेशमा डेंगुबाट अहिलेसम्म ४०१ जनाको ज्यान गयाे

३ दिन अगाडि
कर्मचारीहरुलाई हाजिर गराई व्यवस्थापन गर्न निर्देशन

अबदेखि सिंहदरबारबाट स्वास्थ्य मन्त्रालयको सेवा लिन सकिने

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सङ्गीत बमले गरे रहस्यमय ‘द १३ कोड गेम अफ लुसिफर’को विषयमा तेस्रो पत्रकार सम्मेलन

कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

सहसचिव तीर्थराज भट्टराईलाई २५ लाख धरौटीमा छाड्न विशेष अदालतले आदेश

संसद पुनर्स्थापना नै समस्याको समाधान हो त ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बर्दियामा गैँडा मृत फेला

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक