मङ्ल, कार्तिक २५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

युक्रेनका ऊर्जा केन्द्रहरूमा भीषण मिसाइल प्रहार

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 mins read
0
युक्रेनका ऊर्जा केन्द्रहरूमा भीषण मिसाइल प्रहार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । क्रिसमसको दिन बिहानैबाट रसियाले युक्रेनका ऊर्जा केन्द्रहरूमा भीषण मिसाइल र ड्रोनहरू प्रहार गरेको छ। 

क्रिसमसको बिहानैबाट रुसले भीषण आक्रमण सुरु गरेसँगै राजधानी कीभ लगायत अन्यत्र रहेका सर्वसाधारणहरू मेट्रो स्टेसनहरूमा शरण लिइरहेका छन्।

युक्रेनी वायु सेनाले उत्तरपूर्वी क्षेत्रबाट कीभतर्फ सयौं मात्रामा ड्रोन र मिसाइलहरु अघि बढेको चेतावनी दिएसँगै सर्वसाधारणहरू सुरक्षित स्थानको खोजीमा निस्किएका थिए।

डिनिप्रोपेट्रोभस्कका क्षेत्रीय प्रमुख सेरही लिसाकले रूसले क्षेत्रको ऊर्जा प्रणाली नष्ट गर्ने प्रयास गरिरहेको बताउँदै उनीहरुको आक्रमणले युक्रेनको उर्जा क्षेत्रमा ठुलो क्षति भएको बताए। टेलेग्राममा लेख्दै उनले उर्जा क्षेत्रमाथि ‘भारी आक्रमण’ भइरहेको उल्लेख गरेका छन् र हवाई आक्रमणको चेतावनी सुनिएपछि सुरक्षित स्थानमा बस्न नागरिकलाई आग्रह गरेका छन्।

यसअघि, युक्रेनको सबैभन्दा ठूलो निजी ऊर्जा कम्पनी डीटेकले आज बिहान ठूलो आक्रमणको सामना गरेका छन्। यस वर्षको युक्रेनी ऊर्जा क्षेत्रमाथिको १३ औं प्रमुख आक्रमण भएको युक्रेनले बताएको छ। कम्पनीले डिनिप्रोपेट्रोभस्क, कीभ, र ओडेसामा विद्युत आपूर्तिमा प्रतिबन्ध लगाइएको घोषणा पनि गरेको छ।

क्रिसमसको बिहान युक्रेनमा अत्यन्तै चिसो छ भने ठूला आक्रमणको असर कम गर्न प्रयास भइरहेका कारण विभिन्न क्षेत्रहरूमा विद्युत कटौतीका खबरहरू आउन थालेका छन्। जसले गर्दा जनजीवन प्रभावित भएको छ।

सेप्टेम्बरमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनको ८०% ऊर्जा संरचना रूसी बमबाट नष्ट भएको बताएका थिए। त्यसयता पनि गोलाबारीमा कुनै कमी आएको छैन। राष्ट्रपतिले क्षतिग्रस्त संरचनाहरू पुनःनिर्माण गर्ने प्रतिज्ञा गरेका छन्। यस विनाशको सामना गर्न युक्रेनले नविनतम उपायहरू अपनाइरहेको छ।

एक राज्य-स्वामित्वको कम्पनीले मिसाइल र ड्रोनबाट बचाउन भुइँमुनि जलविद्युत् प्लान्ट निर्माण गर्ने योजना बनाइरहेको छ। अन्य कम्पनीहरूले हवाई सुरक्षा दिन सकिने नयाँ ऊर्जा भण्डारण उपकरणमा काम गरिरहेका छन्।

तर यी प्रयास पूरा गर्न समय लाग्नेछ। छोटो अवधिका लागि, राष्ट्रपति जेलेन्स्कीले युक्रेनलाई आफ्ना सहर र ऊर्जा संरचनालाई रूसी आक्रमणबाट जोगाउन १०-१२ वटा हवाई प्रतिरक्षा प्रणालीहरूको तत्काल आवश्यकता रहेको बताएका छन्।

तर अहिलेसम्म, पश्चिमी देशहरूले सो आवश्यकताको तुलनामा धेरै कम मात्र सहयोगको प्रतिबद्धता जनाएका छन्।

यो पनि पढ्नुहोस्

कम्बोडिया संयुक्त घोषणापत्र कार्यान्वयन गर्न प्रतिबद्ध

कम्बोडिया संयुक्त घोषणापत्र कार्यान्वयन गर्न प्रतिबद्ध

६ घण्टा अगाडि
मलेसियामा आप्रवासी बोकेको डुङ्गा डुब्दा मृत्यु हुनेको सङ्ख्या १२ पुग्याे

मलेसियामा आप्रवासी बोकेको डुङ्गा डुब्दा मृत्यु हुनेको सङ्ख्या १२ पुग्याे

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भौतारिएको समाजवादको यात्रा

व्यक्तिगत विवरण एकपटकलाई सच्याउन पाउने बाटो खुल्याे

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

एमालेले मुलुकभरका स्थानीय पालीकामा प्रदर्शन

मधेसकाे घटना लोकतान्त्रिक अभ्यासमाथिको अपमान

मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध सर्वोच्चमा रिट हाल्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक